Techie IT
Monday, December 22, 2025 | सोमबार, पुस ७, २०८२
२०८२ पुस ७, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररास्वपाले उम्मेदवार छान्न अपनाएको ‘प्राइमरी इलेक्सन’मा पनि केन्द्र नै हाबी हुने

रास्वपाले उम्मेदवार छान्न अपनाएको ‘प्राइमरी इलेक्सन’मा पनि केन्द्र नै हाबी हुने


काठमाडौं । रुपन्देही– ३ मा हुने उपनिर्वाचनमा उम्मेदवार बनाउन रास्वपाले प्राइमरी इलेक्सन विधि अपनाएको छ । जुन विधिको अहिले सर्वत्र प्रशंसा भइरहेको छ । तर, गहिरो ढंगमा बुझ्दा उक्त प्राइमरी इलेक्सनमा पनि पार्टी केन्द्र नै हाबी हुने देखिएको छ ।

रास्वपाले उम्मेदवार छान्न अपनाएको विधिअनुसार प्रतिस्पर्धामा रहेका नेतालाई केन्द्रीय नेताले दिने मतभार ५० प्रतिशत कायम गरिएको छ । त्यस्तै स्थानीय नेताले दिने मतको भारलाई ५ मात्रै कायम गरिएको छ ।

यसरी हेर्दा रास्वपाले उम्मेदवार छान्न खुबै लोकतान्त्रिक विधि अपनाएको जस्तो देखिए पनि अन्तिममा केन्द्रले नै जबरजस्त उम्मेदवारको टुंगो लगाउनेछ । रुपन्देही– ३ को उम्मेदवार हुने रास्वपाका ९ जना प्रतिस्र्धामा छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर…

जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि

रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद्

काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन

आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात

काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा

किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ?

सहकारी ठगी मु्द्दामा बिगो बापतको धरौटी रकम बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आगामी संसदको चुनावमा उम्मेदवारी पाउने भएका

Techie IT