Techie IT
Monday, December 22, 2025 | सोमबार, पुस ७, २०८२
२०८२ पुस ७, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसिद्धार्थ बैंकको बदमासीले सेवाग्राही मारमा, सिस्टम बिग्रँदा रेष्टुरेन्टमा भाँडा माझ्न बाध्य

सिद्धार्थ बैंकको बदमासीले सेवाग्राही मारमा, सिस्टम बिग्रँदा रेष्टुरेन्टमा भाँडा माझ्न बाध्य


काठमाडौं । सिद्धार्थ बैंकको मोबाइल बैंकिङ सेवामा भएको गडबडीका कारण पैसा तिरेर खाना खान रेष्टुरेन्टमा गएका एक जनाले उल्टै भाँडा माझ्न परेको छ । मोबाइल एपबाट बिलको रकम तिर्न खोज्दा भुक्तानी नभएपछि उनले डिस वासको अवस्था सामना गर्नुपरेको बताए ।

अस्ति बेलुकी करिब एक घण्टा उक्त बैंकको मोबाइल बैंकिंग सेवा अवरुद्ध हुँदा सेवाग्राहीहरू समस्यामा परेका थिए । बेलुकी ८ बजेदेखि ९ बजेसम्म मोबाइल एप खुले पनि कारोबार रोकिएपछि धेरै ग्राहकले असुविधा भोग्नु परेको उनीहरुको गुनासो छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर…

जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि

रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद्

काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन

आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात

काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा

किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ?

सहकारी ठगी मु्द्दामा बिगो बापतको धरौटी रकम बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आगामी संसदको चुनावमा उम्मेदवारी पाउने भएका

Techie IT