गृहपृष्ठ ∕ मुख्यपत्र ∕ उपसभामुख जोडिएको संस्थाले बालमन्दिरबाट लगेका बालबालिकाबारे अनुसन्धान गर्दै सिआइबी उपसभामुख जोडिएको संस्थाले बालमन्दिरबाट लगेका बालबालिकाबारे अनुसन्धान गर्दै सिआइबी स्वर्णपत्र सोमबार, २०८२ भदौ ९ गते, १५:४५ मा प्रकाशित मुख्यपत्र काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको संस्थामा पठाइएका बालबालिकाबारे प्रश्न उठेपछि प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले अध्ययन सुरु गरेको हो । २०७७ मा बाल संगठनका अधिकारीले अवैधरुपमा बच्चा दिएको आरोपपछि छानबिन समिति गठन भएको थियो । र, अहिले फेरि यसबारे अनुसन्धान हुने भएको हो । यससँगै उपसभामुख रानालाई निलम्बन गर्ने सम्भावना बढेको आकलन पनि गरिएको छ । #उपसभामुख इन्दिरा राना तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार विदेशी ऋण लिनमा ओली सरकारलाई पनि जित्यो सुशीला सरकारले काठमाडौं । जेन–जी आन्दोलनपश्चातको डेढ महिनामा सरकारले द्विपक्षीय तथा बहुपक्षीय दाताबाट ५० मिलियन युरो र एक सय ७५ मिलियन डलर बक्यौता तिरेसँगै चार उद्योगमा जोडियो बिजुलीको लाइन काठमाडौं । रुपन्देहीमा सञ्चालित चार उद्योगले प्रिमियम महसुलको बक्यौता तिरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगले पहिलो किस्तावापतको रकम एमाले फर्कन पाउने भएपछि हौसिइन रामकुमारी झाँक्री, किसान श्रेष्ठ पनि… काठमाडौं । एमालेमै फर्कन पाउने भएपछि नेकपा एसकी नेतृ रामकुमारी झाँक्री हौसिएकी छिन् । उनले पछिल्लो पटक एमाले अध्यक्ष केपी चन्द्र भण्डारीको प्रश्नः एमालेले मंसिरमै महाधिवेशन गर्न सक्ने तर कांग्रेसले… काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारी जुटिसकेकाले कांग्रेस चुप लागेर बस्न नहुने देउवाले सिंगापुरबाटै दिए कडा निर्देशन– विशेष महाधिवेशन नगर्नू, गर्नै परे… काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् । विशेष महाधिवेशन माग गर्दै सरकारलाई सर्वोच्चको शृङ्खलाबद्ध धक्का, संसद पुनःस्थापना हुने सम्भावना बढ्यो चुनाव गराउनका लागि बनाइएको अहिलेको अन्तरिम सरकारले पछिल्लो समय भटाभट दूरगामी महत्वका केही निर्णयहरु गर्यो । जस्तैः भूमि आयोग खारेज लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ गृहमन्त्री फेर्न प्रधानमन्त्रीलाई बालेनको दबाब ३ सुनकोशी गाउँपालिकाले दिएको मिनीटेलर दुरुपयोग भएको शंका ४ प्रधानमन्त्रीले आज राजनीतिक दल र जेनजीका प्रतिनिधिसँग छलफल गर्ने ५ अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग ६ संसद पुनःस्थापनाको पक्षमा मोडियो राजनीतिक माहोल ७ थापाथलीमा चल्यो बालेनको डोजर, राम मन्दिर परिसर मिचेर बनाइएका घरटहरा भत्काइए ८ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित)