गृहपृष्ठ ∕ मुख्यपत्र ∕ उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाउन किन ढिला गरियो ? उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाउन किन ढिला गरियो ? स्वर्णपत्र मंगलबार, २०८२ भदौ ३ गते, १८:१५ मा प्रकाशित मुख्यपत्र काठमाडौं । मानव तस्करीको आरोप लागेकी उपसभामुख इन्दिरा रानालाई संसदबाट महाअभियोग लाग्ने भएको छ । पदीय गरिमा र मर्यादाको दुरुपयोग गरी उपसभामुख रानाले सरकारी लेटरहेडमा पाँचजना नेपाली युवालाई अमेरिकाको भिसा दिन सिफारिस गरेकी थिइन् । २०७९ सालमा नै उपसभामुख रानाले न्यूयोर्कमा हुने एक कार्यक्रममा अवैध ढंगले चार पुरुष र एक महिलालाई अमेरिका पठाउन खोजेकी थिइन् । त्यतिबेला पनि यो विषयले निकै चर्चा पाएको थियो । रास्वपाले सुरुमा यो विषय थाहा पाए पनि नपाए जस्तो गरेको थियो । पछि सर्वत्र चर्चा भएपछि घटना सामान्य भएको बताएको थियो । भिजिट भिसामा नेपाली विदेश जानुलाई तस्करी गरेको देख्ने रास्वपाले आफ्नै दलबाट उपसभामुख भएकी रानाले यसरी पदको दूरुपयोग गर्दा पनि मौनता साँधेको थियो । र, यतिन्जेल चुप लागेर बसेका कांग्रेस–एमालेले पनि किन यतिबेला आएर महाभियोग लगाउँदैछन् ? अर्थात् यतिन्जेल किन महाअभियोग लगाइएन भन्ने प्रश्न उठेको छ । #उपसभामुख इन्दिरा राना तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार विदेशी ऋण लिनमा ओली सरकारलाई पनि जित्यो सुशीला सरकारले काठमाडौं । जेन–जी आन्दोलनपश्चातको डेढ महिनामा सरकारले द्विपक्षीय तथा बहुपक्षीय दाताबाट ५० मिलियन युरो र एक सय ७५ मिलियन डलर बक्यौता तिरेसँगै चार उद्योगमा जोडियो बिजुलीको लाइन काठमाडौं । रुपन्देहीमा सञ्चालित चार उद्योगले प्रिमियम महसुलको बक्यौता तिरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगले पहिलो किस्तावापतको रकम एमाले फर्कन पाउने भएपछि हौसिइन रामकुमारी झाँक्री, किसान श्रेष्ठ पनि… काठमाडौं । एमालेमै फर्कन पाउने भएपछि नेकपा एसकी नेतृ रामकुमारी झाँक्री हौसिएकी छिन् । उनले पछिल्लो पटक एमाले अध्यक्ष केपी चन्द्र भण्डारीको प्रश्नः एमालेले मंसिरमै महाधिवेशन गर्न सक्ने तर कांग्रेसले… काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारी जुटिसकेकाले कांग्रेस चुप लागेर बस्न नहुने देउवाले सिंगापुरबाटै दिए कडा निर्देशन– विशेष महाधिवेशन नगर्नू, गर्नै परे… काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् । विशेष महाधिवेशन माग गर्दै सरकारलाई सर्वोच्चको शृङ्खलाबद्ध धक्का, संसद पुनःस्थापना हुने सम्भावना बढ्यो चुनाव गराउनका लागि बनाइएको अहिलेको अन्तरिम सरकारले पछिल्लो समय भटाभट दूरगामी महत्वका केही निर्णयहरु गर्यो । जस्तैः भूमि आयोग खारेज लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ गृहमन्त्री फेर्न प्रधानमन्त्रीलाई बालेनको दबाब ३ सुनकोशी गाउँपालिकाले दिएको मिनीटेलर दुरुपयोग भएको शंका ४ संसद पुनःस्थापनाको पक्षमा मोडियो राजनीतिक माहोल ५ अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग ६ प्रधानमन्त्रीले आज राजनीतिक दल र जेनजीका प्रतिनिधिसँग छलफल गर्ने ७ थापाथलीमा चल्यो बालेनको डोजर, राम मन्दिर परिसर मिचेर बनाइएका घरटहरा भत्काइए ८ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित)