Techie IT
Monday, December 22, 2025 | सोमबार, पुस ७, २०८२
२०८२ पुस ७, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रमनोहराको सुकुम्बासी बस्तीमा पनि चल्यो बालेनको डोजर

मनोहराको सुकुम्बासी बस्तीमा पनि चल्यो बालेनको डोजर

फिल्डमै खटिए नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे, प्रहरीमाथि नै ढुंगा प्रकार


काठमाडौं । काठमाडौं महानगरले भक्तपुरको सीमानामा पर्ने मनोहरामा रहेको सुकुम्बासी बस्तीमा बनेका घरहरु पनि भत्काउन थालेको छ । सुकुम्बासी बस्तीमा बनेका घरहरु भत्काउन नगरप्रहरी प्रमुख राजु पाण्डेसहितको टोली मनोहरा पुगेको हो । नगरप्रहरीले खोला किनारमा बसेका सुकुम्बबासीहरुको घर टहरामा डोजर चलाएको हो । नगर प्रहरीले बस्तीमा जबरजस्त डोजर चलाएपछि स्थानीय आक्रोशित भएका छन् । आक्रोशित स्थानीयले प्रहरीमाथि ढुंगामुडासमेत प्रहार गरेका छन् । त्यसपछि सुरक्षाका लागि नेपाल प्रहरीको टोली पनि त्यहीं गएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर…

जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि

रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद्

काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन

आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात

काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा

किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ?

सहकारी ठगी मु्द्दामा बिगो बापतको धरौटी रकम बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आगामी संसदको चुनावमा उम्मेदवारी पाउने भएका

Techie IT