गृहपृष्ठ ∕ मुख्यपत्र ∕ नागरिक उन्मुक्तिको अध्यक्षमा रञ्जिता नै कायम रहेको निर्वाचन आयोगको निर्णय नागरिक उन्मुक्तिको अध्यक्षमा रञ्जिता नै कायम रहेको निर्वाचन आयोगको निर्णय स्वर्णपत्र बुधबार, २०८२ साउन २८ गते, १२:३३ मा प्रकाशित मुख्यपत्र काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रञ्जिता श्रेष्ठ नै रहेको निर्णय गरेको छ । नाउपाको राष्ट्रिय भेलाले सांसद लालवीर चौधरीलाई अध्यक्ष बनाएर आयोगमा दर्ता गरेको भए पनि आयोगले चौधरीलाई मान्यता नदिएपछि रञ्जिता नै आधिकारिक अध्यक्ष रहने भएकी छिन् । उक्त निर्णयबारे आयोगले आज जानकारी गराउने आयोगकी प्रवक्ता निता पोखरेल अर्यालले जानकारी गराइन् । राजनैतिक दलसम्बन्धी ऐन र नाउपाको विधान अनुसार राष्ट्रिय भेला वैधानिक नभएको आयोगको ठहर छ । पार्टीका संरक्षक रेशम चौधरी पक्षका बहुमत सदस्यको केन्द्रीय समिति बैठकमार्फत श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्ष पदबाट हटाएको थियो । #नागरिक उन्मुक्ति पार्टी तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर… जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली… काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद् काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? सहकारी ठगी मु्द्दामा बिगो बापतको धरौटी रकम बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आगामी संसदको चुनावमा उम्मेदवारी पाउने भएका लोकप्रिय १ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य २ अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले ३ त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन ४ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ५ एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि ६ एमाले महाधिवेशनमा ओली पक्ष फिल्डमा आक्रामक देखियो ७ एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने ८ सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी