Techie IT
Monday, December 22, 2025 | आईतबार, पुस ६, २०८२
२०८२ पुस ६, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररसुवामा आयो फेरि भीषण बाढी, पाँच टहरासँगै रसुवागढी हाइड्रोको दुई वटा गाडी बगायो

रसुवामा आयो फेरि भीषण बाढी, पाँच टहरासँगै रसुवागढी हाइड्रोको दुई वटा गाडी बगायो


काठमाडौं । असार २४ गतेको बाढीले क्षति पुर्याएको रसुवामा फेरि भीषण बाढी आएको छ । बाढीका कारण गोसाइँकुण्ड गाउँपालिका–५ मा ५ वटा टहरा र रसुवागढी भन्सार यार्डको धर्ककाँटा पनि बगाएको छ ।

भोटेकोशीले तातोपानी डाँडामा कटान गर्दा पासाङ ल्हामु सडक पूर्णरूपमा अवरुद्ध भएको छ भने हाइड्रोपावरका दुईवटा पिकअप पनि बगाएको छ । भोटेकोशीसँगै त्रिशुली नदीमा बाढी आएको छ । र, नदी तटीय क्षेत्रका नागरिकमा त्रास बढेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर…

जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि

रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद्

काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन

आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात

काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा

किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ?

सहकारी ठगी मु्द्दामा बिगो बापतको धरौटी रकम बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आगामी संसदको चुनावमा उम्मेदवारी पाउने भएका

Techie IT