गृहपृष्ठ ∕ मुख्यपत्र ∕ सरकार टिकाउन एकैपटक पाँच मन्त्री थप्दै बागमतीका मुख्यमन्त्री लामा सरकार टिकाउन एकैपटक पाँच मन्त्री थप्दै बागमतीका मुख्यमन्त्री लामा स्वर्णपत्र बुधबार, २०८२ साउन १४ गते, १०:२४ मा प्रकाशित मुख्यपत्र काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सरकार टिकाउन आजै पाँच मन्त्री नियुक्तिको तयारी गरेका छन् । मुख्यमन्त्री लामाले तीन जना मन्त्रीमा नियुक्ति हुने सांसदको नाम टुङ्गो लगाएका छन् । बुझिएअनुसार तीन जना सांसद माया श्रेष्ठ, गीता गुरुङ र गोविन्द लम्साललाई मन्त्री बनाउन लागिएको हो । कांग्रेस संसदीय दलमा बुझाइएको मुख्यमन्त्री लामाको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी सांसद श्रेष्ठले मतदानमा भने मुख्यमन्त्री लामाको पक्षमा उभिएकी थिइन् । उनी र गीता गुरुङ दुई जना चितवनबाट बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने सांसद हुन् भने गोविन्द लम्साल धादिङ जिल्लाका हुन् । मुख्यमन्त्री लामाको विपक्षमा उभिनेगरी पाँच जना मन्त्रीले राजीनामा दिएका थिए । अहिले कांग्रेसको भागमा परेको पाँच मन्त्रालय रिक्त छ । #बागमतीका मुख्यमन्त्री लामा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर… जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली… काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद् काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? सहकारी ठगी मु्द्दामा बिगो बापतको धरौटी रकम बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आगामी संसदको चुनावमा उम्मेदवारी पाउने भएका लोकप्रिय १ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य २ अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले ३ त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन ४ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ५ एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि ६ एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने ७ एमाले महाधिवेशनमा ओली पक्ष फिल्डमा आक्रामक देखियो ८ सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी