गृहपृष्ठ ∕ मुख्यपत्र ∕ पेचिलो बन्दै गभर्नर विश्व पौडेलको शैक्षिक योग्यताको विषय पेचिलो बन्दै गभर्नर विश्व पौडेलको शैक्षिक योग्यताको विषय स्वर्णपत्र शुक्रबार, २०८२ साउन ९ गते, १६:०८ मा प्रकाशित मुख्यपत्र काठमाडौं । राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको शैक्षिक योग्यताका विषयमा गम्भीर प्रश्न उठेको छ । राष्ट्र बैंक ऐनमा निश्चित विषय नै तोकेर कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने प्रस्ट उल्लेख भएपनि पौडेलले ती कुनै पनि विषयमा स्नातकोत्तर गरेका छैनन् । आफ्नो अयोग्यता सम्बन्धी रिटका सम्बन्धमा सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्ने क्रममा पौडेलले ३ पृष्ठको बायोडाटा र १ पृष्ठको विद्यावारिधिको सर्टिफिकेट पेश गरेका छन् । तर त्यहाँ स्नातकोत्तरको प्रमाणपत्र छैन । #गभर्नर विश्व पौडेल तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर… जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली… काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद् काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? सहकारी ठगी मु्द्दामा बिगो बापतको धरौटी रकम बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आगामी संसदको चुनावमा उम्मेदवारी पाउने भएका लोकप्रिय १ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य २ अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले ३ त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन ४ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ५ एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि ६ एमाले महाधिवेशनमा ओली पक्ष फिल्डमा आक्रामक देखियो ७ एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने ८ सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी