गृहपृष्ठ ∕ मुख्यपत्र ∕ दमौलीको सडकमा रास्वपा नेताको चर्तिकला, नाङ्गो हतियार बोकेर गाउँलेलाई आतंकीत बनाइयो दमौलीको सडकमा रास्वपा नेताको चर्तिकला, नाङ्गो हतियार बोकेर गाउँलेलाई आतंकीत बनाइयो स्वर्णपत्र मंगलबार, २०८२ साउन ६ गते, १६:१४ मा प्रकाशित मुख्यपत्र काठमाडौं । मदिराले लट्टिएर बजारमा आतंक मच्चाउने एकजना रास्वपा नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मदिराले लट्टिएर धारिलो हतियार खुँडा देखाउँदै आतंक मच्चाउने रास्वपा नेता प्रकाश लौडारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । तनहुँको भानु नगरपालिका–१३ चन्द्रावती निवासी लौडारीले स्थानीय भानु नगरपालिका–१२ निवासी बलराम अधिकारी र भानु नगरपालिका–१३ निवासी अशोक अधिकारीलाई घरमै पुगेर खुँडा देखाएर मार्छु भनेर आतंक मच्चाएको प्रहरीले जनाएको छ । अहिले काठमाडौं काठमाडौंमा बस्दै आएका लौडरी रवि लामिछानेको पक्राउविरुद्ध हस्ताक्षर संकलनका लागि गाउँ आएका थिए । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर… जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली… काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद् काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? सहकारी ठगी मु्द्दामा बिगो बापतको धरौटी रकम बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आगामी संसदको चुनावमा उम्मेदवारी पाउने भएका लोकप्रिय १ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य २ अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले ३ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ४ त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन ५ एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि ६ एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने ७ एमाले महाधिवेशनमा ओली पक्ष फिल्डमा आक्रामक देखियो ८ सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी