Techie IT
Monday, September 8, 2025 | सोमबार, भदौ २३, २०८२
२०८२ भदौ २३, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रमहाराजगन्जमा भेटियो सरकारी निकायका नक्कली प्रमाणपत्र उत्पादन गर्ने कारखाना

महाराजगन्जमा भेटियो सरकारी निकायका नक्कली प्रमाणपत्र उत्पादन गर्ने कारखाना


काठमाडौं । महाराजगन्जमा सरकारी सबै निकायको नक्कली प्रमाणपत्र उत्पादन गर्ने कारखाना फेला परेको छ ।

काठमाडौं महानगरपालिका– १० का ५२ वर्षीय सफराज खड्काले दुई वर्षदेखि त्रिभुवन विश्वविद्यलाय, सिटिइभिटी, एचएसइबी र राष्ट्रिय परीक्षा बोर्डजस्ता संस्थाको नक्कली होलोग्राम उत्पादन गर्दै आएको खुलेको छ ।

घटनाको सूचनापछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युुरो(सिआइबी)ले उनलाई गत ३१ असारमा महाराजगन्जबाट पक्राउ गरेको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रियो

काठमाडौं । नेपालको बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रिएको छ । बैंकिङ प्रणालीमा कर्जा लिन जानेको संख्याक कम भएपछि बैंकिङ प्रणालीमा

पतञ्जली जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहितको मुद्दामा सुनुवाइ सकियो, आदेश…

पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितको मुद्दामा आजको सुनुवाइ सकिएको छ।

किम जोन ऊन चढ्ने विशेष रेलका अनौठा विशेषता , रेलभित्रै…

काठमाडौं । सामान्यतया विश्वका नेताहरू विदेश भ्रमणका लागि विमान रोज्छन्, तर उत्तर कोरियाका शासक किम जोङ उन भने आफ्नै विशेष

कुन समयमा कति पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ?

काठमाडौं । पानी पिउनु स्वास्थ्यका लागि आवश्यक भए पनि गलत समय र तरिकाले पानी पिउँदा त्यसले नकारात्मक असर पार्न सक्छ।

जिमेलबाट २५० करोड प्रयोगकर्ताको डाटा ह्याक भएको खबरको गुगलले गर्यो…

काठमाडौं । गुगलले जीमेलबाट २५० करोड प्रयोगकर्ताको डाटा ह्याक भएको खबरको खण्डन गरेको छ। गत हप्ता गुगलको इमेल सेवा जीमेलको

दशैंका लागि कहाँबाट खसीबोका किन्ने भन्ने अन्योलमा हुनुहुन्छ ?

काठमाडौं । दसैँका लागि अनलाइनबाटै खसीबोका बुकिङ गर्न सकिने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँमा खसीबोका तथा

Techie IT