Techie IT
Monday, September 8, 2025 | सोमबार, भदौ २३, २०८२
२०८२ भदौ २३, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रओलीको निसानामा आरजु

ओलीको निसानामा आरजु


काठमाडौं । शनिबार एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको निसानामा आफ्नै क्याबिनेटकी परराष्ट्रमन्त्री आरजु राणा रहेको खुलासा  गरेका छन् ।

आरजुविरुद्ध भ्रष्टाचार मुद्दा अघि बढाउने धम्की दिएर प्रधानमन्त्री ओलीले अहिलेको सरकार टिकाइरहेको उनको बुझाइ थियो । कांग्रेस सभापति शेरबहादु देउवालाई ओलीले निरन्तर धम्की दिइरहेको पुनको भनाइ छ ।

सत्तासाझेदार दलभित्रको अविश्वासलाई माओवादीले रोचक ढंगमा हेरिरहेको पुनले बताएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रियो

काठमाडौं । नेपालको बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रिएको छ । बैंकिङ प्रणालीमा कर्जा लिन जानेको संख्याक कम भएपछि बैंकिङ प्रणालीमा

पतञ्जली जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहितको मुद्दामा सुनुवाइ सकियो, आदेश…

पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितको मुद्दामा आजको सुनुवाइ सकिएको छ।

किम जोन ऊन चढ्ने विशेष रेलका अनौठा विशेषता , रेलभित्रै…

काठमाडौं । सामान्यतया विश्वका नेताहरू विदेश भ्रमणका लागि विमान रोज्छन्, तर उत्तर कोरियाका शासक किम जोङ उन भने आफ्नै विशेष

कुन समयमा कति पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ?

काठमाडौं । पानी पिउनु स्वास्थ्यका लागि आवश्यक भए पनि गलत समय र तरिकाले पानी पिउँदा त्यसले नकारात्मक असर पार्न सक्छ।

जिमेलबाट २५० करोड प्रयोगकर्ताको डाटा ह्याक भएको खबरको गुगलले गर्यो…

काठमाडौं । गुगलले जीमेलबाट २५० करोड प्रयोगकर्ताको डाटा ह्याक भएको खबरको खण्डन गरेको छ। गत हप्ता गुगलको इमेल सेवा जीमेलको

दशैंका लागि कहाँबाट खसीबोका किन्ने भन्ने अन्योलमा हुनुहुन्छ ?

काठमाडौं । दसैँका लागि अनलाइनबाटै खसीबोका बुकिङ गर्न सकिने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँमा खसीबोका तथा

Techie IT