गृहपृष्ठ ∕ मुख्यपत्र ∕ भूमि विधेयकले फेरि हल्लाइदियो सरकारको जग भूमि विधेयकले फेरि हल्लाइदियो सरकारको जग स्वर्णपत्र बिहीबार, २०८२ साउन १ गते, १४:३३ मा प्रकाशित मुख्यपत्र काठमाडौं । भूमि विधेयकका कारण सत्ताको जग नै हल्लिएको छ । यसै विधेयकका कारण जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ भने अन्य दलभित्र पनि तीव्र विवाद छ । सत्ताको मुख्य साझेदार दल नेपाली कांग्रेसकै एउटा ठूलो समूह यो विधेयकको विपक्षमा छ । तर, सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमाले भने जसरी पनि विधेयक पारित गर्ने मनस्थितिमा छ । तर अहिले जसपा नेपालले भूमि विधेयकमा समर्थन फिर्ता लिएपछि राष्ट्रिय सभाबाट विधेयक पारित गर्न सरकारलाई सकस पर्नेछ र विधेयक अघि बढ्ने सम्भावना टरेको छ । विधेयकमा गिरिबन्धु टी–स्टेट लगायतका व्यवसायीलाई हदबन्दी छुट दिने प्रावधान राखिएको छ भने कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले संशोधनको माग गरेका छन् । #भूमि विधेयक तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर… जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली… काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद् काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? सहकारी ठगी मु्द्दामा बिगो बापतको धरौटी रकम बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आगामी संसदको चुनावमा उम्मेदवारी पाउने भएका लोकप्रिय १ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य २ अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले ३ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ४ त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन ५ एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि ६ एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने ७ एमाले महाधिवेशनमा ओली पक्ष फिल्डमा आक्रामक देखियो ८ एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी