Techie IT
Tuesday, September 9, 2025 | मंगलबार, भदौ २४, २०८२
२०८२ भदौ २४, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रशेखर समूहको बैठकलाई गगन थापाले गरे बहिस्कार

शेखर समूहको बैठकलाई गगन थापाले गरे बहिस्कार


काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठकलाई महामन्त्री गगन थापाले बहिस्कार गरेका छन् । बिहीबार बसेको शेखर समूहको बैठकलाई महामन्त्री थापाले बहिस्कार गरेका हुन् ।

पार्टीले २०७९ स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै डेढ दर्जन नेतामाथि अनुशासनको कारबाही गरेपछि बसेको संस्थापन इतरलाई थापाले बहिस्कार गरेका हुन् ।

थापाको बहिस्कारलाई नेपाली राजनीतिमा निकै महत्वका साथ हेरिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

जेन- जी आन्दोलन: मृतकको संख्या १४ पुग्यो, घाइतेको तथ्यांकै छैन

नयाँ बानेश्वरस्थित संसद भवन हाताभित्र प्रवेश गरेका प्रदर्शनकारीमध्ये एकले त्यहीँ ज्यान गुमाएका छन् भने त्यहाँ घाइते भएर विभिन्न अस्पताल पुर्‍याइएकामध्ये

संसद भवन छिरेका सयभन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले निकाल्यो

काठमाडौं । जेन जी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद भवनभित्र प्रवेश गरेका प्रदर्शनकारीलाई प्रहरीले त्यहाँबाट हटाएको छ । प्रहरीका अनुसार झण्डै

बानेश्वरमा गोली लागेर पाँच जना प्रदर्शनकारीको मृत्यु, स्थिति झन् तनावपूर्ण

प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गरेको गोलीबाट दुई जनाको मृत्यु भएपछि बानेश्वर चोक थप तनावग्रस्त भएको छ । सरकारले कर्फ्यू घोषणा गरेपनि

जेन जीको प्रदर्शन उग्र भएपछि बानेश्वर क्षेत्रमा कर्फ्यू

जेन जीको प्रदर्शन उग्र भएपछि संसद् भवन नयाँबानेश्वर क्षेत्रमा कर्फ्यू लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले काठमाडौं महानगरपालिका–१० भित्र पर्ने बानेश्वर

बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रियो

काठमाडौं । नेपालको बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रिएको छ । बैंकिङ प्रणालीमा कर्जा लिन जानेको संख्याक कम भएपछि बैंकिङ प्रणालीमा

पतञ्जली जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहितको मुद्दामा सुनुवाइ सकियो, आदेश…

पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितको मुद्दामा आजको सुनुवाइ सकिएको छ।

Techie IT