गृहपृष्ठ ∕ मुख्यपत्र ∕ १३ वर्षपछि बढ्यो यूएईका लागि नेपाली श्रमिकको न्यूनतम तलब १३ वर्षपछि बढ्यो यूएईका लागि नेपाली श्रमिकको न्यूनतम तलब स्वर्णपत्र बुधबार, २०८२ असार २५ गते, १७:३३ मा प्रकाशित मुख्यपत्र काठमाडौं । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) मा जाने नेपाली श्रमिकको न्यूनतम तलब बढाएको छ । सरकारले १३ वर्षपछि युएई जाने नेपाली कामदारको तलब बढाएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २३ ले दिएको अधिकार प्रयोग गर्दै मन्त्रिस्तरीय निर्णयबाट १३ वर्षपछि बढाएको हो । मन्त्रालयका अनुसार अदक्ष कामदारका लागि यस अघि रहेको मासिक न्यूनतम ८०० दिरामलाई १ हजार वा त्यस भन्दा बढी दिराम पुर्याएको छ । यस्तै मासिक खाना खर्च ४ सय वा त्यस भन्दा माथी गरेर जम्मा १ हजार ४०० दिराम वा त्यस भन्दा माथी रहने निर्णय भएको छ । अर्धदक्ष कामदारका हकमा मासिक न्यूनतम पारिश्रमिक तलब १ हजार २०० वा त्यस भन्दा बढी दिराम तोकिएको छ । यस्तै मासिक खाना ४ सय वा त्यस भन्दा माथी गरेर जम्मा मासिक १ हजार ६०० दिराम भन्दा माथी जम्मा मासिक तोकिएको छ । #यूएई तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर… जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली… काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद् काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? सहकारी ठगी मु्द्दामा बिगो बापतको धरौटी रकम बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आगामी संसदको चुनावमा उम्मेदवारी पाउने भएका लोकप्रिय १ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य २ अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले ३ त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन ४ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ५ एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि ६ एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने ७ एमाले महाधिवेशनमा ओली पक्ष फिल्डमा आक्रामक देखियो ८ सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी