गृहपृष्ठ ∕ मुख्यपत्र ∕ दमक भ्युटावरका नाममा सार्वजनिक जग्गा हिनामिना गरिएको भन्दै अख्तियारमा पर्यो उजुरी दमक भ्युटावरका नाममा सार्वजनिक जग्गा हिनामिना गरिएको भन्दै अख्तियारमा पर्यो उजुरी स्वर्णपत्र सोमबार, २०८२ असार २३ गते, १६:५४ मा प्रकाशित मुख्यपत्र काठमाडौं । झापको दमक नगरपालिका–३ मा रहेको १८ तले भ्युटावर परियोजनाका नाममा सार्वजनिक जग्गा निजी कम्पनीलाई दिइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । दमक–५ का अविन मेयाङ्ग्वोले अख्तियारको केन्द्रीय कार्यालय टंगाल, काठमाडौंमा उजुरी दर्ता गराएका हुन् । उनले तत्काल छानबिनको माग गरेका छन् । उजुरी अनुसार, ‘माँ पञ्चकन्या हाउजिङ प्रालि।’ नामक निजी कम्पनीलाई विसं। २०७३ सालतिर सार्वजनिक प्रयोजनको नाममा करिब चार बिघा १८ कट्ठा ७ धुर जग्गा दमक नगरपालिकाबाट उपलब्ध गराइएको थियो । #दमक नगरपालिका तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार विदेशी ऋण लिनमा ओली सरकारलाई पनि जित्यो सुशीला सरकारले काठमाडौं । जेन–जी आन्दोलनपश्चातको डेढ महिनामा सरकारले द्विपक्षीय तथा बहुपक्षीय दाताबाट ५० मिलियन युरो र एक सय ७५ मिलियन डलर बक्यौता तिरेसँगै चार उद्योगमा जोडियो बिजुलीको लाइन काठमाडौं । रुपन्देहीमा सञ्चालित चार उद्योगले प्रिमियम महसुलको बक्यौता तिरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगले पहिलो किस्तावापतको रकम एमाले फर्कन पाउने भएपछि हौसिइन रामकुमारी झाँक्री, किसान श्रेष्ठ पनि… काठमाडौं । एमालेमै फर्कन पाउने भएपछि नेकपा एसकी नेतृ रामकुमारी झाँक्री हौसिएकी छिन् । उनले पछिल्लो पटक एमाले अध्यक्ष केपी चन्द्र भण्डारीको प्रश्नः एमालेले मंसिरमै महाधिवेशन गर्न सक्ने तर कांग्रेसले… काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारी जुटिसकेकाले कांग्रेस चुप लागेर बस्न नहुने देउवाले सिंगापुरबाटै दिए कडा निर्देशन– विशेष महाधिवेशन नगर्नू, गर्नै परे… काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् । विशेष महाधिवेशन माग गर्दै सरकारलाई सर्वोच्चको शृङ्खलाबद्ध धक्का, संसद पुनःस्थापना हुने सम्भावना बढ्यो चुनाव गराउनका लागि बनाइएको अहिलेको अन्तरिम सरकारले पछिल्लो समय भटाभट दूरगामी महत्वका केही निर्णयहरु गर्यो । जस्तैः भूमि आयोग खारेज लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ गृहमन्त्री फेर्न प्रधानमन्त्रीलाई बालेनको दबाब ३ सुनकोशी गाउँपालिकाले दिएको मिनीटेलर दुरुपयोग भएको शंका ४ थापाथलीमा चल्यो बालेनको डोजर, राम मन्दिर परिसर मिचेर बनाइएका घरटहरा भत्काइए ५ अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग ६ प्रधानमन्त्रीले आज राजनीतिक दल र जेनजीका प्रतिनिधिसँग छलफल गर्ने ७ संसद पुनःस्थापनाको पक्षमा मोडियो राजनीतिक माहोल ८ नेपाली नागरिकलाई आवश्यक दैनिक उपभोग्य वस्तुहरू घरमा राख्न आग्रह