गृहपृष्ठ ∕ मुख्यपत्र ∕ गणतन्त्र नढालेसम्म आन्दोलन नरोक्ने राजेन्द्र लिङ्देनको उद्घोष, राजतन्त्र फर्कनेमा ढुक्क गणतन्त्र नढालेसम्म आन्दोलन नरोक्ने राजेन्द्र लिङ्देनको उद्घोष, राजतन्त्र फर्कनेमा ढुक्क स्वर्णपत्र बिहीबार, २०८२ जेठ १५ गते, १९:११ मा प्रकाशित मुख्यपत्र काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र नढालेसम्म आफूहरुको आन्दोलन नरोकिने उद्घोष गरेका छन् । उनले बिहीबारको आन्दोलन कास्टिङ मात्रै भएको बताउँदै राजतन्त्र पुनस्थापना नभएसम्म आन्दोलन नरोकिने बताएका हुन् । राजसंस्था पुनस्र्थापना लगायतका माग राख्दै राजावादीले बिहीबारदेखि काठमाडौंमा आन्दोलन थालेका छन् । #राजेन्द्र लिङ्देन तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर… जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली… काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद् काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? सहकारी ठगी मु्द्दामा बिगो बापतको धरौटी रकम बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आगामी संसदको चुनावमा उम्मेदवारी पाउने भएका लोकप्रिय १ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य २ अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले ३ त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन ४ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ५ एमाले महाधिवेशनमा ओली पक्ष फिल्डमा आक्रामक देखियो ६ एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने ७ एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि ८ सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी