गृहपृष्ठ ∕ मुख्यपत्र ∕ यसरी हुनेरहेछ अध्यागमनमा भिजिट भिसाको सेटिङ यसरी हुनेरहेछ अध्यागमनमा भिजिट भिसाको सेटिङ ३ महिनाअघि नै परेको थियो उजुरी स्वर्णपत्र शुक्रबार, २०८२ जेठ ९ गते, १७:१८ मा प्रकाशित मुख्यपत्र काठमाडौं । भिजिट भिसाका नाममा मानव तस्करी हुने गरेकोबारे तीन महिनाअघि नै उजुरी परेको खुलेको छ । अध्यागमन कार्यालयका कर्मचारीहरूले घुस लिएर भिजिट भिसामा खाडी मुलुक पठाउने गरेको विषयमा तीन महिनाअघि नै हेलो सरकारमा उजुरी परेको खुलेको हो । विभिन्न एयरलाइन्स, ट्राभल एजेन्सी र अध्यागमन कार्यालयका कर्मचारीको मिलेमतोमा प्रतिव्यक्ति ४० देखि ५० हजार रूपैयाँसम्म असुलउपर गर्ने गरिएको भन्दै छानबिन गर्न उजुरीमा माग गरिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर विमानस्थलस्थित अध्यागमन कार्यालयका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएपछि यो कुरा सतहमा आएको हो । अख्तियारसँगको बयानमा भट्टराईले गृहमन्त्रीकै सेटिङमा मानव तस्करी हुँदै आएको समेत बताएका छन् । #भिजिट भिसा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार किन पटक-पटक हामीलाई हेपिरहन्छ भारत ? नेपाललाई थाहै नदिइन नेपाली भूगाग प्रयोग गर्ने विषयमा चीन र भारतले सम्झौता गरेर नेपाली स्वाभिमानमा गम्भीर प्रहार गरेको छ । स्थानीय तहको घरदैलोमा सेवा, सहरसम्म सुविधा चौतारा । संघीयताको मूल मन्त्र ‘गाउँगाउँमा सिंहदरबार’ अहिले यथार्थमा रूपान्तरित हुँदै गएको छ । देशले संघीयता अपनाएको आठ वर्षपछि स्थानीय तीन हप्तापछि आंशिक रूपमा खुल्यो तातोपानी नाका चौतारा । नेपाल–चीनबीचको प्रमुख व्यापारीक नाका तातोपानी आंशिक रुपमा सञ्चालनमा आएको छ । ३ हप्तादेखि पहिरोका कारण अवरुद्ध रहेको कोदारी ओलीले अस्वीकार गरे विद्या भण्डारीको निम्तो, गएनन् मदन भण्डारीको हिरक… काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निम्तो अस्वीकार गरेका छन् । मदन भण्डारी हीरक मनग्ये नाफा कमाउन पाउनुपर्ने भन्दै निजी विद्यालय सञ्चालक सडकमा विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरूले माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन् विपिन जोशीबारे केही तथ्य पत्ता नलगाइ इजरायबाट स्वदेश फर्किए आमा… काठमाडौं । विपिन जोशीको परिवार इजरायलबाट स्वदेश फर्किएको छ । विपिन जोशीकी आमा र बहिनी १० दिनअघि इजरायल गएका थिए लोकप्रिय १ रविलाई पत्रिकासमेत पढ्न नदीएकोप्रति बाबुराम भटराईको आपत्ति २ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती ३ थमन विकको हत्याका ‘फरार’ अभियुक्तलाई कांग्रेसले पार्टीमा भित्र्यायो, देउवाले गरे स्वागत ४ म त उभिएकै छु, तर कति समयसम्म ? ५ सिन्धुपाल्चोकका एमाले नेता-कार्यकर्तादेखि केन्द्रीय नेतृत्वसमेत मेलम्चीमा (तस्वीरहरु) ६ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह ७ पर्वतका दुई सय ७० सामुदायिक विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक ८ सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकामा अनियमिताताको पराकाष्ठा