Techie IT
Friday, August 22, 2025 | शुक्रबार, भदौ ६, २०८२
२०८२ भदौ ६, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रफेरि बल्झियो उपसभामुखमाथि लागेको मानव तस्करीको आरोप

फेरि बल्झियो उपसभामुखमाथि लागेको मानव तस्करीको आरोप

कारबाहीको तयारीमा कांग्रेस-एमाले, अप्ठेरोमा रास्वपा


काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई कारबाही गर्न सत्तारूढ दल नेपाली–कांग्रेस र नेकपा एमालेले फेरि गृहकार्य सुरु गरेको बुझिएको छ ।

मानव तस्करी गरेको आरोपमा रानामाथि कारबाही प्रक्रिया अगाडि बढाउने तयारी भएको बुझिएको हो । रास्वपाबाट उपसभामुख निर्वाचित भएकी रानाले केही व्यक्तिलाई अमेरिका पठाउन भिसा सहजीकरणका लागि लेखेको पत्रका आधारमा कारबाहीको तयारी भएको हो ।

२०८१ साउन महिनामा सत्ता समीकरण फेरबदल भएलगत्तै रानामाथि कारबाही गर्ने तयारी भइरहेको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

ओलीले अस्वीकार गरे विद्या भण्डारीको निम्तो, गएनन् मदन भण्डारीको हिरक…

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निम्तो अस्वीकार गरेका छन् । मदन भण्डारी हीरक

मनग्ये नाफा कमाउन पाउनुपर्ने भन्दै निजी विद्यालय सञ्चालक सडकमा

विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरूले माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन्

विपिन जोशीबारे केही तथ्य पत्ता नलगाइ इजरायबाट स्वदेश फर्किए आमा…

काठमाडौं । विपिन जोशीको परिवार इजरायलबाट स्वदेश फर्किएको छ । विपिन जोशीकी आमा र बहिनी १० दिनअघि इजरायल गएका थिए

रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षरसँगै उठ्यो ६५ लाख नगद

काठमाडौं । रास्वपाले आफ्ना सभापति रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षरसँगै ६५ लाख रुपैयाँ नगद संकलन गरेको छ । सहकारी

निजी विद्यालयलाई नाफा कमाउन दिनुपर्नेमा सांसदको जोड

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना जैसवालले निजी विद्यालयलाई गैरनाफामूलक बनाउने कुराले शिक्षाको स्तर खस्किने बताएकी छन् । उनले

फेरि बल्झियो लिपुलेक विवाद, नेपाल र भारतको आ–आफ्नै अडान, चीन…

काठमाडौं । नेपाल, भारत र चीनको सीमा क्षेत्रमा पर्ने नेपालको लिपुलेक, लिम्पियाधुरा सीमा विवाद फेरि बल्झिएको छ । उक्त क्षेत्रमा

Techie IT