Techie IT
Wednesday, December 31, 2025 | मंगलबार, पुस १५, २०८२
२०८२ पुस १५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसामाजिक सञ्जालमार्फत फैलाइने आर्थिक ठगीबाट बच्न राष्ट्र बैंकको आग्रह

सामाजिक सञ्जालमार्फत फैलाइने आर्थिक ठगीबाट बच्न राष्ट्र बैंकको आग्रह


काठमाडौैं । नेपाल राष्ट्र बैंकले इन्टरनेट तथा सामाजिक सञ्जालमार्फत फैलाइने आर्थिक प्रलोभन तथा ठगी सम्बन्धी सचेतनाबाट सचेत रहन आग्रह गरेको छ ।

ग्लोबल मनी वीक २०२५ को अवसरमा ‘थिङ्क बिफोर फलो, वाइज मनी टुमरो’ नाराका साथ सामाजिक सञ्जालमार्फत फैलाइने आर्थिक प्रलोभन तथा ठगी सम्बन्धी सचेत रहन आग्रह गर्दै सन्देश जारी गरेको हो । केन्द्रीय बैंकद्वारा जारी सन्देशमा उल्लेख छ,’ यदि कसैले ठूलो धनराशीको चिठ्ठा परेछ भन्ने सूचना, अप्रत्याशित पुरस्कार, वा संयुक्त लगानीको प्रस्ताव पठाउँछ भने, त्यस्ता प्रलोभनबाट बच्न आवश्यक छ।’यस्ता सन्देशहरू प्रायः ठगी गर्ने उद्देश्यले बनाइएका जाल हुनसक्ने सम्भावना रहेको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सर्वसाधारणलाई यस्ता लोभलाग्दा अफरहरूप्रति सजग रहन र कुनै पनि आर्थिक प्रस्ताव स्वीकार गर्नु अघि सोच्न विचार गर्न केन्द्रीय बैंकले सुझाएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन् ।

एकैदिन तोलामा ८ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ७ हजार ९ सय

आयोगमा ७ दलले समानुपातिक उम्मेदवारको सूची बुझाए

निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गर्ने दलको संख्या ७ पुगेको छ । आयोगले दिएको पछिल्लो विवरण अनुसार, समानुपातिक बन्दसूची पेश

जाँचबुझ आयोगविरुद्धको रिट सर्वोच्चले खारेज गरिदियो

काठमाडौं । गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा बनेको जाँचबुझ आयोगविरुद्ध परेको रिटलाई

नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री

विश्वप्रकाशसँगै गगन थापाले पनि फागुन २१ को चुनाव नलड्ने

काठमाडौं । फागुन २१ गते हुने भनिएको चुनावमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उम्मेदवार नहुने बताएका छन् ।

Techie IT