गृहपृष्ठ ∕ मुख्यपत्र ∕ किन देउवा र शेखर दुवैको क्याम्पमा अटाएनन् गगन, अब के गर्लान् ? किन देउवा र शेखर दुवैको क्याम्पमा अटाएनन् गगन, अब के गर्लान् ? स्वर्णपत्र सोमबार, २०८१ माघ २१ गते, १२:४१ मा प्रकाशित मुख्यपत्र काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा अहिले न शेखर कोइरालाको गुटमा छन्, न शेरबहादुर देउवाको गुटमा । कुनै पनि गुटले नपत्याउँदा उनी कांग्रेसभित्रै अप्ठेरोमा परेका छन् । अघिल्लो महाधिवेशन र आम निर्वाचनमा जित्नका लागि गगनलाई नेता स्वीकार गरेर अघि बढ्न तयार रहेको भन्ने विश्वप्रकाश शर्मा पनि गगनलाई छाडेर शेखर कोइरालातिर लागेका छन् । हुन त गगनका प्रचारकहरुले विश्वप्रकाश अझै उनकै गुटमा रहेको भनेर हल्ला पिटाइरहेका छन् । तर त्यो सत्य होइन । प्रत्येक महाधिवेशनमा गुट फेर्ने नेताको परिचय बनाएका गगनले पछिल्लो समय शेखर कोइराला समूहबाट महामन्त्रीमा बाजी मारेका थिए । त्यतिखेर गगनले लोकप्रिय मत पाउँदा शेखर भने सभापतिमा पराजित हुनुपरेको थियो । अब भने गगनले कस्तो रणनीति बनाउँछन् भन्ने कांग्रेसभित्र बहसको विषय बनेको छ । #नेपाली कांग्रेस तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार खोला मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन उपत्यकाका खोला किनारको मापदण्डविरुद्ध आज पनि माइतीघरमा प्रदर्शन भएको छ । थप २० मिटर छाड्नुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसला आइलेन्स लगाएर वाल्डो क्यासिनोमा जुवा काठमाडौं । ठमेलको छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा आँखामा आइलेन्स लगाएर जुवा खेल्नेरखेलाउने समूहका चार सदस्य कारागार चलान भएका छन् निर्वाचनमा ८० हजार सेना परिचालन हुने नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । सुनको मूल्य २ हजारले घट्यो काठमाडौं । बिहीबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हर्क साम्पाङले गरे सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट कांग्रेसमा विश्वप्रकाश र गगनको गुनासो हामीहरुलाई हेपियो, अब चुप लागेर… नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माघ ११ गते हुन लागेको राष्ट्रिय सभामा नेकपा एमालेसहितका दलसँग तालमेलप्रति आपत्ति जनाएका छन् । लोकप्रिय १ सुनसरी गोली काण्डमा पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन समिति गठन २ ओलीलाई बयानमा बोलाउने जाँचबुझ आयोगको तयारी ३ समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना ४ कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची ५ नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ ६ ओली, देउवा र प्रचण्डसँग फेरि छलफल गर्दै प्रधानमन्त्री कार्की ७ सरकारले चुनावको लागि वातावरण नबनाएको ओली प्रचण्डको निष्कर्ष ८ नटिक्ने नै भयो रास्वपा र उज्यालो पार्टीको एकता, बालेन पनि असन्तुष्ट