Techie IT
Thursday, January 8, 2026 | बिहीबार, पुस २४, २०८२
२०८२ पुस २४, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसिके राउतले नेताको पक्षमा पोष्ट नगर्नेलाई जनमत पार्टीबाटै हटाउने

सिके राउतले नेताको पक्षमा पोष्ट नगर्नेलाई जनमत पार्टीबाटै हटाउने


काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्ना नेता कार्यकर्तालाई सामाजिक सञ्जालमा कडाइ गर्ने भएको छ । यतिसम्म कि पार्टीका सम्पूर्ण पदाधिकारीहरूलाई हरेक दिन सामाजिक सञ्जालमा नेतृत्वको विषयमा सकारात्मक पोष्ट अनिवार्य राख्न भनिएको छ ।

आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टीका आफ्ना पदाधिकारीहरूलाई जिम्मेवार, अनुशासित र दीर्घकालीन रूपमा सफल बनाउनका लागि भन्दै यस्तो निर्देशन गरेको हो ।

बैठकले पार्टीको नीतिअनुसार पोस्ट गरे, नगरेको पनि अनुगमन गर्ने बताइएको छ । पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला मूल समितिका सदस्यहरूहरूले पुस मसान्तसम्ममा आ–आफ्नो सामाजिक सञ्जाल अनुगमन समिति गठन गर्नसमेत निर्देशन दिइएको छ ।

समाजिक सञ्जालमा पोस्ट गर्ने कन्टेन्टको मात्रासमेत तोकिएको छ ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

खोला मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन

उपत्यकाका खोला किनारको मापदण्डविरुद्ध आज पनि माइतीघरमा प्रदर्शन भएको छ । थप २० मिटर छाड्नुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसला

आइलेन्स लगाएर वाल्डो क्यासिनोमा जुवा

काठमाडौं । ठमेलको छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा आँखामा आइलेन्स लगाएर जुवा खेल्नेरखेलाउने समूहका चार सदस्य कारागार चलान भएका छन्

निर्वाचनमा ८० हजार सेना परिचालन हुने

नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ ।

सुनको मूल्य २ हजारले घट्यो

काठमाडौं । बिहीबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २

हर्क साम्पाङले गरे सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट

कांग्रेसमा विश्वप्रकाश र गगनको गुनासो हामीहरुलाई हेपियो, अब चुप लागेर…

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माघ ११ गते हुन लागेको राष्ट्रिय सभामा नेकपा एमालेसहितका दलसँग तालमेलप्रति आपत्ति जनाएका छन् ।

Techie IT