गृहपृष्ठ ∕ मुख्यपत्र ∕ खानेपानीको शुल्क बढेपछि धरानका स्थानीय आन्दोलित खानेपानीको शुल्क बढेपछि धरानका स्थानीय आन्दोलित स्वर्णपत्र बुधबार, २०८१ साउन १६ गते, १२:३४ मा प्रकाशित मुख्यपत्र काठमाडौं । खानेपानीको शुल्क बढेपछि धरान उपमहानगरका स्थानीय आन्दोलित भएका छन् । धरानमा खानेपानी जडान तथा महसुल बढाइएपछि १० वटा राजनीतिक दलसँगै स्थानीयले चरणबद्ध आन्दोलनको घोषणा हुन् । यसअघि साउन ११ गते धरानमा क्रियाशील दलहरुले खानेपानीको शुल्क र महसुल पुरानै कायम गर्न मागसहित धरान खानेपानी व्यवस्थापन बोर्डलाई ७२ घन्टे अल्टिमेटमसहित ज्ञापनपत्र दिएका थिए । अल्टिमेटम सकिँदासम्म महसुल वृद्धिको निर्णय फिर्ता नलिएको भन्दै दलहरूले आन्दोलन घोषणा गरेका हुन् । खानेपानी व्यवस्थापन बोर्डको अध्यक्ष मेयर हर्क साम्पाङ हुन् । बोर्ड सञ्चालनमा समस्या भएको भन्दै मेयर हर्क साम्पाङले खानेपानीको महसुलमा चर्को वृद्धि गरेका हुन् । धरानमा नयाँ धारा जडानमा ५ हजार रूपैयाँ वृद्धि गरिएको छ । #धरान तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार १४७ वटा कम्पनीको सेयर मूल्य घट्यो काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर कारोबार हुँदा १४७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आज दुप्चेश्वर मन्दिरमा लागेको जात्रामा १३ लाख भेटी सङ्कलन काठमाडौं । धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको दुप्चेश्वर महादेव मन्दिरमा लागेको जात्रामा करिब १३ लाख रुपैयाँ भेटी सङ्कलन भएको छ । जेनजी आन्दोलनका ५३६ घाइतेले लिए परिचयपत्र काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् । घाइतेहरुको वर्गीकरण दल दर्तापछि काठमाडौंमा हर्क साम्पाङको पहिलो सभा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा सभा आयोजना गरेको छ । श्रम संस्कृति पार्टीले निर्वाचन आयोगमा दल दर्ता गरेपछि प्रतिनिधिसभा निर्वाचनमा ११४ दलले भाग लिने, १०७ चिह्न वितरण आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ११४ दलले भाग लिने भएका छन् । नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने काठमाडौं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको लोकप्रिय १ जेनजी आन्दोलनमा ह्यात होटलको क्यासिनो लुटपाट आरोपमा २ जना पक्राउ २ कुलमानसँगको सहमति भंग गरेर खगेन्द्रले आफ्नै चिह्नबाट चुनाव लड्ने ३ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत ४ कारबाही हुने भएपछि संसदीय दलका नेता शर्माद्वारा राजीनामा ५ जेन्जीका चार समूहद्धारा ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग ६ माओवादी पदाधिकारी बैठकले बोलायो स्थायी कमिटी बैठक ७ सरकारी कर्मचारीको तलब २० हजार बढाउनुपर्ने दुर्गा प्रसाईंको माग ८ रवि जेलबाट ननिस्किउनजेल सभापति बन्ने बालेनको चाहना