गृहपृष्ठ ∕ मुख्यपत्र ∕ सुनचाँदीको मूल्यमा भारी वृद्धि एकैदीन ३४ सयले बढ्यो सुन सुनचाँदीको मूल्यमा भारी वृद्धि एकैदीन ३४ सयले बढ्यो सुन स्वर्णपत्र सोमबार, २०८२ पुस ७ गते, १४:५८ मा प्रकाशित मुख्यपत्र | वित्तपत्र काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा लगातार उतार चडाव आएको छ। हिजो आइतबार छापावाला सुन प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज सोमबार २ लाख ६१ हजार ४ सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकै दिनमा सुनको भाउ ३४ सय रुपैयाँले बढेको छ। यस्तै, चाँदीको मूल्य पनि बढेको छ। हिजो प्रतितोला ४ हजार १ सय ५ रुपैयाँ रहेको चाँदी आज १ सय ३० रुपैयाँ बढेर ४ हजार २ सय ३५ रुपैयाँ पुगेको छ। केही समय यता सुन चाँदीको मुल्यमा निरन्तर वृद्धि भैरहेको छ । #सुनचाँदीको मूल्य तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा बुधबार ५ अंकले बढ्यो नेप्से काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक बुधबार १६९ वटा कम्पनीको सेयर मूल्य घट्यो काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०३ अंकले घटेको छ । आज नेप्सेमा ३ अर्ब ७३ करोड ८७ लाख १४७ वटा कम्पनीको सेयर मूल्य घट्यो काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर कारोबार हुँदा १४७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा निरन्त वृद्धि काठमाडौं । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनचाँदीको मूल्य निरन्तर उकालो लोकप्रिय १ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य २ अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले ३ एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने ४ एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि ५ एमाले महाधिवेशनमा ओली पक्ष फिल्डमा आक्रामक देखियो ६ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ७ एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी ८ एमालेको मतदानमा मोबाइल लान बन्देज