गृहपृष्ठ ∕ वित्तपत्र ∕ समस्याग्रस्त सहकारी सूचीमा नेसनल नमोबुद्धदेखि लालिगुराँससम्म समस्याग्रस्त सहकारी सूचीमा नेसनल नमोबुद्धदेखि लालिगुराँससम्म स्वर्णपत्र शुक्रबार, २०८२ साउन ९ गते, १७:०१ मा प्रकाशित वित्तपत्र काठमाडौं । समस्याग्रस्त घोषित पाँच सहकारीका ऋणीलाई कर्जा चुक्ता गर्न डेढ महिनेको समय दिइएको छ । बागमती प्रदेश, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले एक सूचना जारी गर्दै ती सहकारीका ऋणीलाई भदौ मसान्तभित्र ऋण तिरिसक्न निर्देशन दिएको हो । ऋण असुलीसम्बन्धी आवश्यक कानूनी कारबाही प्रक्रिया अघि बढाउने कार्यालयको चेतावनी छ । सिभिल, दर्शन, नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरुलाई समास्याग्रस्त सहकारी घोषणा गरिएको छ । #सहकारी तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार बुधबार ५ अंकले बढ्यो नेप्से काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक बुधबार १६९ वटा कम्पनीको सेयर मूल्य घट्यो काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०३ अंकले घटेको छ । आज नेप्सेमा ३ अर्ब ७३ करोड ८७ लाख १४७ वटा कम्पनीको सेयर मूल्य घट्यो काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर कारोबार हुँदा १४७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा निरन्त वृद्धि काठमाडौं । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनचाँदीको मूल्य निरन्तर उकालो ५० अंकले बढ्यो सेयर बजार, ७ अर्ब नाघ्यो कारोबार काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५०.४४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६५० अंकमा कायम भएको लोकप्रिय १ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य २ अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले ३ त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन ४ सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी ५ एमाले महाधिवेशनमा ओली पक्ष फिल्डमा आक्रामक देखियो ६ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ७ एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि ८ एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने