गृहपृष्ठ ∕ ब्रेकिङ ∕ संसद् पुनस्र्थापनाको मागसहित अदालतमा हस्ताक्षर बुझाउँदै कांग्रेस सांसद संसद् पुनस्र्थापनाको मागसहित अदालतमा हस्ताक्षर बुझाउँदै कांग्रेस सांसद स्वर्णपत्र आईतबार, २०८२ पुस ६ गते, १३:४२ मा प्रकाशित ब्रेकिङ काठमाडौं । कांग्रेस संस्थापन पक्षले प्रतिनिधिसभा पुनस्र्थापनाका लागि पूर्वसांसदहरूको हस्ताक्षरसहितको पूरक रिट सोमबारसम्म दर्ता गर्ने तयारी गरेको छ । कम्तीमा ६५ जनाको हस्ताक्षर पु¥याएर सर्वोच्च अदालतमा बुझाउन लागिएको हो । कांग्रेसमा निर्वाचन कि संसद् पुनस्र्थापनामा जाने भन्नेमा विवाद छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्षले निर्वाचनको विकल्प नभएको बताउँदै आएको छ । तर, सभापति शेरबहादुर देउवा संसद् पुनस्र्थापनाका पक्षमा छन् । उनले संसद् विघटनको आन्तरिक रूपमा विरोध गर्दै त्यसविरुद्ध बोल्न पार्टी नेताहरूलाई भन्दै आएका छन् । संसद पुनस्थपनाको पक्षमा रहेको नेकपा एमालेले भने राष्ट्रपतिले नै संसद ब्युतिएको घोषणा गरिदिए सजिलो हुने बताउन थालेको छ । #संसद् पुनस्र्थापना तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर… जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ । किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? सहकारी ठगी मु्द्दामा बिगो बापतको धरौटी रकम बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आगामी संसदको चुनावमा उम्मेदवारी पाउने भएका लोकप्रिय १ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य २ अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले ३ त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन ४ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ५ एमाले महाधिवेशनमा ओली पक्ष फिल्डमा आक्रामक देखियो ६ एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने ७ एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि ८ सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी