गृहपृष्ठ ∕ ब्रेकिङ ∕ एमसीसी पास भएपछि नेपालका ८ ठाउँमा न्युक्लियर मिसाइल जडान गरिएको दुर्गा प्रसाईंको दाबी एमसीसी पास भएपछि नेपालका ८ ठाउँमा न्युक्लियर मिसाइल जडान गरिएको दुर्गा प्रसाईंको दाबी देशलाई रणमैदान बनाउन लागेको आरोप स्वर्णपत्र आईतबार, २०८२ कात्तिक २ गते, १५:३७ मा प्रकाशित ब्रेकिङ काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंले एमसीसी सम्झौतापछि नेपालका विभिन्न ठाउँमा ८ वटा न्यूक्लियर मिसाइल जडान गरिएको दाबी गरेका छन् । नेपाललाई छिमेकी देशविरुद्ध प्रयोग गर्नका लागि यस्तो मिसाइल जडान गरिएको प्रसाईंको आरोप छ । यसका लागि स्वर्णिम वाग्ले, गगन थापा जस्ता नेताहरुले ठूलो रकम लिएको पनि उनको आरोप छ । सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले यस्तो शंकामिश्रित आरोप लगाएका हुन् । #दुर्गा प्रसाईं तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार बालेनसँग दोहोरो चिनजाननै नभएको सुदन गुरुङको दाबी, अहिलेसम्म भेट नै… जेन जी अभियन्ता भनिने सुदन गुरुङले काठमाडौं महानगरका मेयर बालेन साहसँग दोहोरो चिनजानै नभएको दाबी गरेका छन् । रास्वपाको सचिवालय विस्तारप्रति तोषिमाको कडा आपत्ति रास्वपाको सचिवालय विस्ताप्रति नेतृ तोषिमा कार्कीले गम्भीर आपत्ति जनाएकी छिन् । दुई सातापछि पार्टीको विस्तारित बैठक बस्न लागे पनि अहिले लोकप्रिय १ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) २ जेन जी आन्दोलनमा टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका तेन्जिङ दावामाथि प्रहरीको अनुसन्धान सुरु ३ बालेन र सुधनलाई कारबाही नगरे कडा आन्दोलनमा उत्रने नेविसंघको चेतावनी ४ रास्वपामा देखिए फुटका संकेत, रविलाई नै सभापति कायम राख्ने कि विकल्प खोज्ने भन्नेमा चर्को मतभेद ५ हमासले रिहा गर्न लागेका २० जना बन्धकहरुको सूचीमा छैन विपिन जोशीको नाम ६ कुन माया, कुन मोह ? ७ प्रचण्डकी छोरीले समेत सुरक्षाकर्मीलाई घरेलु कामदार बनाएको खुलेपछि गृह मन्त्रालयले लिएको थियो एक्सन ८ जेन जीलाई केपी ओलीको प्रश्नः सुशीला कार्की मभन्दा कति वर्ष कान्छो रे ?