गृहपृष्ठ ∕ ब्रेकिङ ∕ एमाले अध्यक्ष ओलीलाई पक्रन गृहमन्त्रीले नै बढाए दौडधुप, कस्ता मुद्दा कसरी लगाउने भन्नेमा अन्योल एमाले अध्यक्ष ओलीलाई पक्रन गृहमन्त्रीले नै बढाए दौडधुप, कस्ता मुद्दा कसरी लगाउने भन्नेमा अन्योल स्वर्णपत्र शुक्रबार, २०८२ असोज ३१ गते, १५:५० मा प्रकाशित ब्रेकिङ काठमाडौं । एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई जसरी पनि पक्रने रणनीतिमा छन्, अहिलेका गृहमन्त्री ओमप्रकाश अर्याल । तर कस्तो मुद्दा लगाएर पक्रने भन्नेमा चाहिँ उनी अझै निष्कर्षमा पुगेका छैनन् । गृहमन्त्री अर्यालले महान्यायाधीवक्ताको कार्यालयमै पुगेर ओलीलाई पक्रने मिल्ने मुद्दा चलाइदिन आग्रह गरेको समेत बुझिएको छ । अहिले सुशीला सरकारले महान्यायाधीवक्तामा पनि आफूअनुकुल हुनेगरी सविता भण्डारीलाई ल्याएको छ । र, गृहमन्त्री अर्यालले यसबारे सुरक्षा निकायका अधिकारीहरुसँग पनि परामर्श लिइरहेको बुझिएको छ । तर बिडम्बना ओलीलाई कुन मुद्दा चलाएर पक्राउ गर्ने भन्ने अझै अनिश्चित छ । #गृहमन्त्री ओमप्रकाश अर्याल तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार काठमाडौं महानगरको कार्यपालिका बैठकमा मेयर बालेन र वडाध्यक्ष तण्डुकारबीच चर्को… काठमाडौं महानगरपालिकाको ४३औँ नगर कार्यपालिका बैठकमा मेयर बालेन्द्र साह र वडा नम्बर ११ का अध्यक्ष तण्डुकारबीच कार्यालय भवन निर्माणका विषयमा लोकप्रिय १ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) २ जेन जी आन्दोलनमा टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका तेन्जिङ दावामाथि प्रहरीको अनुसन्धान सुरु ३ बालेन र सुधनलाई कारबाही नगरे कडा आन्दोलनमा उत्रने नेविसंघको चेतावनी ४ जेन जीलाई केपी ओलीको प्रश्नः सुशीला कार्की मभन्दा कति वर्ष कान्छो रे ? ५ रास्वपामा देखिए फुटका संकेत, रविलाई नै सभापति कायम राख्ने कि विकल्प खोज्ने भन्नेमा चर्को मतभेद ६ प्रधानमन्त्रीको लिखित आदेश ओली र लेखकलाई पक्रने लाइनमा प्रहरी ७ हमासले रिहा गर्न लागेका २० जना बन्धकहरुको सूचीमा छैन विपिन जोशीको नाम ८ जेनजी टोलीमा लफडा नै लफडा, वार्ता टोलीमा आफ्नो नाम राखिएको भन्दै रक्षा बमले जनाइन् आपत्ति