Techie IT
Saturday, September 13, 2025 | शनिबार, भदौ २८, २०८२
२०८२ भदौ २८, शनिबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङजेनजी आन्दोलनमा मृत्यु हुने संख्या ५१ पुग्यो, अझै बढ्नसक्ने अनुमान

जेनजी आन्दोलनमा मृत्यु हुने संख्या ५१ पुग्यो, अझै बढ्नसक्ने अनुमान


काठमाडौं । जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको हो । पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २१ थियो । यसबीचमा ९ जना कैदीको मृत्यु भएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

भ्रष्टाचार छानबिन आयोग बनाउन दलहरु सहमत नभएपछि सरकार निर्माण प्रक्रिया…

जेनजी आन्दोलनकारीहरूको मागबमोजिम पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउन राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख दलका नेताहरू पनि सहमत भए

Techie IT