Techie IT
Saturday, September 13, 2025 | शनिबार, भदौ २८, २०८२
२०८२ भदौ २८, शनिबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङभ्रष्टाचार छानबिन आयोग बनाउन दलहरु सहमत नभएपछि सरकार निर्माण प्रक्रिया नै अलमलियो

भ्रष्टाचार छानबिन आयोग बनाउन दलहरु सहमत नभएपछि सरकार निर्माण प्रक्रिया नै अलमलियो

शुशीला कार्कीले भनिन्– हातखुट्टा बाँधेर सरकारको नेतृत्व गर्न सक्दिनँ


काठमाडौं । जेनजी आन्दोलनकारीहरूको मागबमोजिम पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउन राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख दलका नेताहरू पनि सहमत भए पनि भ्रष्टाचार आन्दोलनमा भएको दमनबिरुद्ध उच्चस्तरीय छानबिन गर्न नेताहरू असहमत भएपछि अन्तरिम सरकार निर्माण प्रक्रियामा अवरोध उत्पन्न भएको छ।

दलहरूले उच्चस्तरीय छानबिन आयोगका कारण जनतामा दलहरूबिरुद्ध आक्रोश निम्त्याउने भएकाले गठन गर्न अस्वीकार गरेको बताइएको छ । दलहरूले यो विषय अस्वीकार गरेपछि वार्तास्थलबाट उठेर हिँड्दै प्रस्तावित प्रधानमन्त्री कार्कीले भनिन्, ‘हातखुट्टा बाँधेर काम गर्न नपाउने जिम्मेवारी चाहिएन।’






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

जेनजी आन्दोलनमा मृत्यु हुने संख्या ५१ पुग्यो, अझै बढ्नसक्ने अनुमान

काठमाडौं । जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको

Techie IT