गृहपृष्ठ ∕ ब्रेकिङ ∕ रवि लामिछानेविरुद्ध परेको अर्को उजुरी पनि फेक, उजुरीकर्ता भनिएको व्यक्ति नै रविकाे पक्षमा रवि लामिछानेविरुद्ध परेको अर्को उजुरी पनि फेक, उजुरीकर्ता भनिएको व्यक्ति नै रविकाे पक्षमा स्वर्णपत्र आईतबार, २०८२ वैशाख २९ गते, १२:२३ मा प्रकाशित ब्रेकिङ काठमाडौं । रवि लामिछानेविरुद्धको रुपन्देहीमा चलिरहेको मुद्दामा गम्भीर प्रश्न खडा भएको छ । उजुरीकर्ता भनिएका अर्का व्यक्तिले पनि प्रहरीले आफ्नो नाम दुरुपयोग गरेको आरोप लगाएसँगै यो सवाल थप पेचिलो बनेको हो । वैशाख १६ गते रविविरुद्ध पूरक जाहेरी दिएको भनिएका ७ जनामध्येका नारायण पहराईले यस्तो आरोप लगाएका थिए । उनको नाम ७ जनामध्ये पहिलो नम्बरमा थियो । आफूले बचत फिर्ताका लागि निवेदन दिएको तर रवि विरुद्ध कुनै उजुरी नगरेको उनको भनाइ छ । त्यसको ११ दिनपछि वैशाख २७ गते जाहेरीको १६ औँ नम्बरमा नाम रहेकी गीता आचार्यले पनि त्यस्तै दाबी गरेकी छन् । उनले बचत फिर्ताका लागि हालेको उजुरीलाई प्रहरीले अनुमतिविना रविविरुद्ध प्रयोग गरेको बताएकी हुन् । #रवि लामिछाने तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार भट्टको राजीनामा स्वीकृत नभए कांग्रेसले गभर्नरमा विश्व पौडेलको नाम प्रस्ताव… काठमाडौं । नेपाली कांग्रेसले गभर्नरमा अर्थशास्त्री विश्व पौडेललाई सिफारिस गर्ने तयारी गरेको छ । शनिबार बालुवाटारमा बसेको कांग्रेस र एमालेका लोकप्रिय १ विद्यालय कर्मचारी परिषदको आन्दोलन घोषणा, शिक्षक महासंघले धोका दिएको आरोप २ २५ करोड रकम बोक्ने ट्रकका चालक जेल चलान, माओवादीनिकट मालिक फरार ३ सरकारको नीति तथा कार्यक्रम: सहकारी पीडितको रकम फिर्ता गर्नेदेखि संविधान संशोधन गर्नेसम्म ४ माओवादीले राजनीतिक स्वार्थको रोटी सेक्न शिक्षकहरूलाई उत्तेजित बनाएको एमालेको ठहर ५ बालुवाटारमा सत्तापक्षीय बैठक: जसपा, जनमत र नागरिक उन्मुक्तिबाट कोही गएनन् ६ रेशम चौधरी पक्रन सर्वोच्चले पठाएको पत्र नै शंकास्पद ७ प्रत्येक सांसदलाई २१ करोडका योजना दिने तयारीमा सरकार, सांसद मख्ख ८ अराजक बन्यो शिक्षक आन्दोलन: ब्यारिकेट तोड्न खोजेपछि प्रहरीले हान्यो पानीको फोहोरा