गृहपृष्ठ ∕ ब्रेकिङ ∕ प्रचण्डलाई नपचेको जनवादी विहे कि टेरेस रिसोर्टको मदिरा ? प्रचण्डलाई नपचेको जनवादी विहे कि टेरेस रिसोर्टको मदिरा ? स्वर्णपत्र शुक्रबार, २०८२ वैशाख २७ गते, १४:१५ मा प्रकाशित ब्रेकिङ काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शौचालयमा लडेको विषयमा अनेक तथ्यहरु सार्वजनिक भइरहेका छन् । तथ्यअनुसार उनी शुक्रबार दिउँसो पार्टी कार्यालयमा भएको जनवादी विवाहमा सहभागी भएको र विहेको भोज खानका लागि टेरेस होटल पुगेको खुलेको छ । एक रात सुतेको ३१ हजार पर्ने होटलमा अत्यधिक मदिरा सेवन गरेपछि प्रचण्ड शौचालयमा ढलेको बुझिएको छ । प्रचण्डको सचिवालयले भने यो कुरा लुकाउन खोजेको थियो । प्रचण्ड आफू प्रधानमन्त्री हुँदा आईटी विज्ञका रूपमा काम गरेका प्रकाश रायमाझीको विहेको भोज खान टेरेस होटेल पुगेका थिए । #प्रचण्ड तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार लोकप्रिय १ विद्यालय कर्मचारी परिषदको आन्दोलन घोषणा, शिक्षक महासंघले धोका दिएको आरोप २ २५ करोड रकम बोक्ने ट्रकका चालक जेल चलान, माओवादीनिकट मालिक फरार ३ रेशम चौधरी पक्रन सर्वोच्चले पठाएको पत्र नै शंकास्पद ४ लोकतन्त्र दिवस: जनआन्दोलनको उपलब्धि, संविधानको प्रतिफल र समृद्धिको यात्रा ५ अराजक बन्यो शिक्षक आन्दोलन: ब्यारिकेट तोड्न खोजेपछि प्रहरीले हान्यो पानीको फोहोरा ६ बालुवाटारमा सत्तापक्षीय बैठक: जसपा, जनमत र नागरिक उन्मुक्तिबाट कोही गएनन् ७ माओवादीले राजनीतिक स्वार्थको रोटी सेक्न शिक्षकहरूलाई उत्तेजित बनाएको एमालेको ठहर ८ सरकारको नीति तथा कार्यक्रम: सहकारी पीडितको रकम फिर्ता गर्नेदेखि संविधान संशोधन गर्नेसम्म