Techie IT
Sunday, December 21, 2025 | आईतबार, पुस ६, २०८२
२०८२ पुस ६, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्र१३ वर्षपछि बढ्यो यूएईका लागि नेपाली श्रमिकको न्यूनतम तलब

१३ वर्षपछि बढ्यो यूएईका लागि नेपाली श्रमिकको न्यूनतम तलब


काठमाडौं । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) मा जाने नेपाली श्रमिकको न्यूनतम तलब बढाएको छ । सरकारले १३ वर्षपछि युएई जाने नेपाली कामदारको तलब बढाएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २३ ले दिएको अधिकार प्रयोग गर्दै मन्त्रिस्तरीय निर्णयबाट १३ वर्षपछि बढाएको हो । मन्त्रालयका अनुसार अदक्ष कामदारका लागि यस अघि रहेको मासिक न्यूनतम ८०० दिरामलाई १ हजार वा त्यस भन्दा बढी दिराम पुर्याएको छ ।

यस्तै मासिक खाना खर्च ४ सय वा त्यस भन्दा माथी गरेर जम्मा १ हजार ४०० दिराम वा त्यस भन्दा माथी रहने निर्णय भएको छ । अर्धदक्ष कामदारका हकमा मासिक न्यूनतम पारिश्रमिक तलब १ हजार २०० वा त्यस भन्दा बढी दिराम तोकिएको छ ।

यस्तै मासिक खाना ४ सय वा त्यस भन्दा माथी गरेर जम्मा मासिक १ हजार ६०० दिराम भन्दा माथी जम्मा मासिक तोकिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर…

जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि

रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद्

काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन

आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात

काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा

किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ?

सहकारी ठगी मु्द्दामा बिगो बापतको धरौटी रकम बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आगामी संसदको चुनावमा उम्मेदवारी पाउने भएका

Techie IT