गृहपृष्ठ ∕ मुख्यपत्र ∕ राष्ट्रपतिबाट प्रमाणीकरण भयो टीआरसी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भयो टीआरसी विधेयक स्वर्णपत्र बिहीबार, २०८१ भदौ १३ गते, १६:३९ मा प्रकाशित मुख्यपत्र काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण गरेका छ्न् । संघीय सदनको दुवै बैठकबाट पारित भएर सभामुख देवराज घिमिरेले प्रमाणित गरेर पठाएपछि राष्ट्रपतिले प्रमाणीकरण गरेका हुन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा २ अनुसार प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । टीआरसी विधेयक साउन ३० गते प्रतिनिधिसभा र भदौ ६ गते राष्ट्रियसभाबाट पारित भएको थियो । #टीआरसी विधेयक तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार माग पूरा नभएपछि देशभरका भन्सार कार्यालय आजदेखि ठप्प देशभरका भन्सार कार्यालय आजदेखि ठप्प भएका छन् । भन्सार एजेन्ट महासङ्घको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास ठप्प भएको हो १४७ वटा कम्पनीको सेयर मूल्य घट्यो काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर कारोबार हुँदा १४७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आज दुप्चेश्वर मन्दिरमा लागेको जात्रामा १३ लाख भेटी सङ्कलन काठमाडौं । धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको दुप्चेश्वर महादेव मन्दिरमा लागेको जात्रामा करिब १३ लाख रुपैयाँ भेटी सङ्कलन भएको छ । जेनजी आन्दोलनका ५३६ घाइतेले लिए परिचयपत्र काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् । घाइतेहरुको वर्गीकरण दल दर्तापछि काठमाडौंमा हर्क साम्पाङको पहिलो सभा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा सभा आयोजना गरेको छ । श्रम संस्कृति पार्टीले निर्वाचन आयोगमा दल दर्ता गरेपछि प्रतिनिधिसभा निर्वाचनमा ११४ दलले भाग लिने, १०७ चिह्न वितरण आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ११४ दलले भाग लिने भएका छन् । लोकप्रिय १ कारबाही हुने भएपछि संसदीय दलका नेता शर्माद्वारा राजीनामा २ कुलमानसँगको सहमति भंग गरेर खगेन्द्रले आफ्नै चिह्नबाट चुनाव लड्ने ३ माओवादी पदाधिकारी बैठकले बोलायो स्थायी कमिटी बैठक ४ जेनजी आन्दोलनमा ह्यात होटलको क्यासिनो लुटपाट आरोपमा २ जना पक्राउ ५ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत ६ भोटेकोशी नदिले बगायो लार्चाको पुल ७ सरकारी कर्मचारीको तलब २० हजार बढाउनुपर्ने दुर्गा प्रसाईंको माग ८ जेन्जीका चार समूहद्धारा ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग