गृहपृष्ठ ∕ विशेषपत्र ∕ शान्ताको कथा: कमलरीदेखि सांसदको शानसम्म शान्ताको कथा: कमलरीदेखि सांसदको शानसम्म राजनीतिसँगै फस्टाएको अचारको व्यापार स्वर्णपत्र बुधबार, २०८१ असार ५ गते, १७:१३ मा प्रकाशित विशेषपत्र काठमाडौं । धेरैलाई लाग्छ– नेताले काम गर्दैनन्, भाषण छाँट्छन्, कमिसनमा रमाउँछन् । तर, पूर्वसांसद एवम् नेकपा एमालेकी नेतृ शान्ता चौधरीले नेतालाई हेर्ने आमधारणालाई परिवर्तन गर्ने प्रयास गरेकी छन् । अर्थात्, उनले राजनीति सँगसँगै उद्यम पनि गरिररहेकी छिन् । हो, नेकपा एमालेको पोलिट्ब्युरो सदस्यको जिम्मेवारीमा रहेकी नेतृ चौधरी अहिले अचारको उत्पादन र बिक्रीमा व्यस्त छिन् । पूर्वकमलरी शान्ता चौधरी नेपाली महिलाकी रोलमोडल हुन् भन्दा फरक पर्दैन । उनले भोगेका दुःख र गरेका संघर्ष कम्ति पीडादायी छैन । र, उनले पाएको सफलता धेरैका लागि प्रेरणादायी छ । हेर्नुहोस् भिडिओ #शान्ता चौधरी तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार रातारात पार्टीमा आएकाहरु हिरो बन्न थालेपछि रास्वपाका पुराना नेता तनावमा काठमाडौं । बालेन र कुलमानलाई दोस्रो वरीयतासहित प्रधानमन्त्रीका रुपमा अघि सार्ने निश्चित भएपछि रास्वपाभित्र असन्तुष्टि बढेको छ । खासगरी उपसभापति बालेनले भने– नेपालको संविधान बेस्ट छ, संघीयता पनि चाहिन्छ काठमाडौं । काठमाडौंका मेयर बालेन साहले अहिलेको नेपालको संविधान बेस्ट भएको बताएका छन् । जेन जी अभियन्ता रक्षा बमसँगको भेटमा भारत पुगेर बाबुरामले देखाए जेनजी आन्दोलन हुनुका तीन कारण काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा जेनजी आन्दोलन हुनुका तीन कारण रहेको बताएका छन् । भारत भ्रमणका क्रममा भट्टराईले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तोकियो १७ वर्ष जेल सजायँ काठमाडौं । पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७–१७ वर्षको कठोर कारावास सजाय सुनाएको एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा काठमाडौं । व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्। राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि आज सर्वोच्च अदालतले पेसी तोके पनि सुनुवाइ लोकप्रिय १ बालेन प्रधानमन्त्री बन्ने पक्का, कांग्रेस–एमाले तनावमा २ किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? ३ गायक माहदेव भट्टको देउडा गीत ‘मेरी पुट्क्यौली’ सार्वजनिक ४ रविसँग बिच्किए बालेन, खोल्न खोजे बेग्लै पार्टी ५ सरकारलाई गुहारेरै भएपनि ओलीलाई बयानका बोलाउने ६ संसद् पुनस्र्थापनाको मागसहित अदालतमा हस्ताक्षर बुझाउँदै कांग्रेस सांसद ७ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य ८ एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी