Techie IT
Wednesday, January 7, 2026 | बुधबार, पुस २३, २०८२
२०८२ पुस २३, बुधबार
swarnapatra logo
गृहपृष्ठविशेषपत्र‘देशका लागि बालेनभन्दा रवि धेरै घातक छन्’ (भिडिओसहित)

‘देशका लागि बालेनभन्दा रवि धेरै घातक छन्’ (भिडिओसहित)


काठमाडौं । नेकपा एमालेका नेता महेश वस्नेतले देशका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहभन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बढी घातक भएको बताएका छन् ।

स्वर्णपत्रको नियमित पडकास्ट शृंखला ‘अन्तरंग’मा कुरा गर्दै उनले रवि र बालेन प्रवृत्तिबाट देशलाई जोगाउनुनै अहिलेको प्रमुख चुनौती भएको बताएका छन् ।

यससँगै उनले निजी जीवनका धेरै कुरालाई पडकास्टमार्फत सार्वजनिक गरेका छन् ।

हेर्नुहोस् भिडिओ






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सरकार प्रमुख नै कार्यकारी भएपछि देश खत्तम हुन्छः माधवकुमार नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले देशलाई झन् ठूलो दलदल, अनिश्चय र तानाशाही अवस्थामा

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै माइतिघरमा प्रदर्शन

काठमाडौं । काठमाडौँ उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरूले नदी तथा खोलाको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् ।

रातारात पार्टीमा आएकाहरु हिरो बन्न थालेपछि रास्वपाका पुराना नेता तनावमा

काठमाडौं । बालेन र कुलमानलाई दोस्रो वरीयतासहित प्रधानमन्त्रीका रुपमा अघि सार्ने निश्चित भएपछि रास्वपाभित्र असन्तुष्टि बढेको छ । खासगरी उपसभापति

बालेनले भने– नेपालको संविधान बेस्ट छ, संघीयता पनि चाहिन्छ

काठमाडौं । काठमाडौंका मेयर बालेन साहले अहिलेको नेपालको संविधान बेस्ट भएको बताएका छन् । जेन जी अभियन्ता रक्षा बमसँगको भेटमा

भारत पुगेर बाबुरामले देखाए जेनजी आन्दोलन हुनुका तीन कारण

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा जेनजी आन्दोलन हुनुका तीन कारण रहेको बताएका छन् । भारत भ्रमणका क्रममा भट्टराईले

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तोकियो १७ वर्ष जेल सजायँ

काठमाडौं । पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७–१७ वर्षको कठोर कारावास सजाय सुनाएको

Techie IT