गृहपृष्ठ ∕ समाचारपत्र ∕ शिक्षकलाई मासिक दुई हजार रुपैयाँ खाजाभत्ता दिन प्रस्ताव शिक्षकलाई मासिक दुई हजार रुपैयाँ खाजाभत्ता दिन प्रस्ताव स्वर्णपत्र बुधबार, २०८१ साउन २ गते, १४:४६ मा प्रकाशित समाचारपत्र काठमाडौं । संसदमा मासिक दुई हजार रुपैयाँ खाजाभत्ता दिन प्रस्ताव भएको छ । नेकपा एमालेकी सांसद प्रतीक्षा तिवारीले शिक्षकहरुलाई मासिक दुई हजार रुपैयाँ खाजा भत्ता दिन प्रस्ताव गरेकी हुन् । बुधबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले शिक्षकको मनोबल बढाउन खाजा भत्ताको व्यवस्था गर्नु उचित हुने धारणा राखेकी हुन् । उनले भनिन्, ‘शिक्षकलाई मासिक दुई हजार खाजा भत्ता दिन सकिए राम्रो हुन्छ ।’ उनले विगतमा शिक्षकहरुसँग भएको सहमति समेट्ने गरी विद्यालय शिक्षा विधेयक पास गर्नुपर्ने पनि बताइन् । #शिक्षक तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार एमालेको समानुपातिक सूचीमा झापाबाट मात्रै ९ जनाको प्रतिनिधित्व, २१ जिल्ला… काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा झापा जिल्लाबाट सबैभन्दा धेरैको प्रतिनिधित्व गराइएको छ। एमालेको केन्द्रीय कमिटीमा पनि कान्तिपुरका प्रबन्धक सिरोहिया पनि रास्वपामै मिसिने काठमाडौं । एकबेला चर्को द्वन्द्वमा रहेका रास्वपा सभापति रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका प्रबन्धक सम्भव सिरोहिया अहिले निकै नजिक बालेनको विश्वासपात्र बनिन् रक्षा बम काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् । एक लाख सवारीमा जडान गरिसकेपछि सरकारले घटाउने भयो इम्बोस्ड नम्बर… काठमाडौं । महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ लोकप्रिय १ रविसँग बिच्किए बालेन, खोल्न खोजे बेग्लै पार्टी २ संसद् पुनस्र्थापनाको मागसहित अदालतमा हस्ताक्षर बुझाउँदै कांग्रेस सांसद ३ बालेन प्रधानमन्त्री बन्ने पक्का, कांग्रेस–एमाले तनावमा ४ ओली, देउवा र प्रचण्डसँग फेरि छलफल गर्दै प्रधानमन्त्री कार्की ५ नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ ६ किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? ७ एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी ८ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य