गृहपृष्ठ ∕ समाचारपत्र ∕ बालेनको नयाँ कविता: सत्यको कुनै पहिचान हुँदैन बालेनको नयाँ कविता: सत्यको कुनै पहिचान हुँदैन स्वर्णपत्र बुधबार, २०८१ साउन २ गते, १०:५६ मा प्रकाशित समाचारपत्र काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बुधबार एउटा कविता सार्वजनिक गरेका छन् । सत्यको कुनै पहिचान नहुने भन्दै उनले कविता सार्वजनिक गरेका हुन् । न्यूरोडको फुटपाथ विस्तारमा उच्च अदालत पाटनले काठमाडौं महानगरको पक्षमा आदेश दिएपछि उनले यस्तो कविता लेखेका हुन् । उनको कविता यस्तो छ– सत्यको कुनै एउटा पहिचान, कुनै नाम हुँदैन, मिथ्याको जस्तो ठूलो अभिमान , कुनै शान हुँदैन, जलझै शीतल, फूलझैं कोमल, सुन न पित्तल, किसानझै फोहर, आकाशझै विशाल , स्पर्शझै सुक्ष्म, सगरमाथाझै हिमाल, थोपाझै पूर्ण, सत्यको कुनै दाम हुँदैन, कुनै एउटा पहिचान, कुनै एउटा काम हुँदैन। नाम हुँदैन। #बालेन तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार एमालेको समानुपातिक सूचीमा झापाबाट मात्रै ९ जनाको प्रतिनिधित्व, २१ जिल्ला… काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा झापा जिल्लाबाट सबैभन्दा धेरैको प्रतिनिधित्व गराइएको छ। एमालेको केन्द्रीय कमिटीमा पनि कान्तिपुरका प्रबन्धक सिरोहिया पनि रास्वपामै मिसिने काठमाडौं । एकबेला चर्को द्वन्द्वमा रहेका रास्वपा सभापति रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका प्रबन्धक सम्भव सिरोहिया अहिले निकै नजिक बालेनको विश्वासपात्र बनिन् रक्षा बम काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् । एक लाख सवारीमा जडान गरिसकेपछि सरकारले घटाउने भयो इम्बोस्ड नम्बर… काठमाडौं । महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ लोकप्रिय १ बालेन प्रधानमन्त्री बन्ने पक्का, कांग्रेस–एमाले तनावमा २ रविसँग बिच्किए बालेन, खोल्न खोजे बेग्लै पार्टी ३ सरकारलाई गुहारेरै भएपनि ओलीलाई बयानका बोलाउने ४ संसद् पुनस्र्थापनाको मागसहित अदालतमा हस्ताक्षर बुझाउँदै कांग्रेस सांसद ५ किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? ६ ‘नेता बन्नुअघि मान्छे बन्नुपर्छ’ ७ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य ८ नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ