गृहपृष्ठ ∕ समाचारपत्र ∕ बाह्रविसे पुलबाट हाम फालेका लिलाबहादुर थापा बेपत्ता, खोजी जारी बाह्रविसे पुलबाट हाम फालेका लिलाबहादुर थापा बेपत्ता, खोजी जारी स्वर्णपत्र मंगलबार, २०८१ साउन १ गते, १२:१० मा प्रकाशित समाचारपत्र काठमाडौं । सिन्धुपाल्चोकस्थित बाह्रबिसे बजारको पुलबाट भोटेकोशी नदीमा हाम फालेका एक युवक बेपत्ता भएका छन् । मंगलबार ११ बजेतिर लिलाबहादुर थापाले पुलबाट हाम फालेको स्थानीय राजकुमार शाक्यले जानकारी दिए । राम्चेका थापाको खोजी भइरहेको प्रहरीले जनाएको छ । थापा सवारीचालक हुन् । #लिलाबहादुर थापा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार बालेनको विश्वासपात्र बनिन् रक्षा बम काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् । एक लाख सवारीमा जडान गरिसकेपछि सरकारले घटाउने भयो इम्बोस्ड नम्बर… काठमाडौं । महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ अब देशमा निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको प्रधानमन्त्री कार्कीको… काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । एक कार्यक्रममा उनले एमालेको मतदानमा मोबाइल लान बन्देज नेकपा एमालेले नयाँ नेतृत्व चयनका लागि जारी मतदानको नतिजा आज बेलुका १० बजेभित्रै आइसक्ने आँकलन गरेको छ । लोकप्रिय १ एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी २ रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने ३ किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? ४ एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने ५ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य ६ एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि ७ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ८ मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर आरोप