Techie IT
Friday, September 19, 2025 | बिहीबार, असोज २, २०८२
२०८२ असोज २, बिहीबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्ररुसमा इतिहासकै ठूलो भूकम्प, अमेरिका र जापानका धेरै सहरमा सुनामी

रुसमा इतिहासकै ठूलो भूकम्प, अमेरिका र जापानका धेरै सहरमा सुनामी


काठमाडौं । रुसको पूर्वी तटीय क्षेत्रमा ८ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको छ । यो सन् १९५२ यता मापन गरिएको सबैभन्दा ठूलो भूकम्प हो । भूकम्पपछि अमेरिका र जापानमा सुनामीको चेतावनी दिइएको छ ।

जापानमा सुनामीको लहर पुगिसकेको छ । अमेरिकाको हवाई, सन फ्रान्सिस्को, अलास्का लगायतका सहरमा पनि उच्च सतर्कता अपनाइएको छ । प्रशान्त क्षेत्रमा सुनामीको लहर १२ इन्च माथि पुगेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

राजुनाथ पाण्डेको जिकीरः आगो निभाउन जाँदा दमकलै जल्ने भएकाले बाहिर…

काठमाडौं । काठमाडौं महानगरपालिकाले जेनजी युवाको प्रदर्शनको क्रममा सिंहदरबार र सर्वोच्च अदालत जस्ता संरचना जल्दा पनि दमकल नपठाएको भन्ने आरोपको

जताततै देखिन थाल्यो जेन–जी आन्दोलनको साइड इफेक्ट

संयुक्त अरब इमिरेट्स यूएईले नेपाली नागरिकका लागि वर्किङ भिसा बन्द गरेको छ । सोमबारबाट नेपालीका लागि भिजिट भिसा बन्द गरेको

२१ न्यायाधीशका लागि खुल्यो विज्ञापन, ३० दिनभित्र आवेदन दिन आग्रह

काठमाडौं । न्याय सेवा आयोगले रिक्त २१ जिल्ला न्यायाधीशका लागि विज्ञापन खुल्ला गरेको छ । आयोगको ३१ भदौको बैठकले सूचना

स्वास्थ्यमन्त्री बन्न निकोलस भुसालको लबिङ, सञ्चारमन्त्रीमा राजिव खत्रीदेखि दीलभूषण पाठकसम्मको…

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री बन्न चाहनेहरुको सूची दिन दुगुणा, रात चौगुणाको दरले बढिरहेको छ । यसबीच

प्रधानमन्त्री माग्न आएका हर्क साम्पाङले मन्त्रीसमेत नपाएपछि बालेनमाथि पोखे आक्रोश 

काठमाडौं । प्रधानमन्त्री बन्नका लागि धरानबाट काठमाडौं आएका मेयर हर्क साम्पाङले कुनै पनि मन्त्रीसमेत नपाएपछि काठमाडौंका मेयर बालेन साहसँग आक्रोश

जेन–जी आन्दोलनका क्रममा लगिएका मालसामान फिर्ता गर्न संसद सचिवालयको आग्रह

संघीय संसद् सचिवालयले जेन–जी आन्दोलनका क्रममा भदौ २४ गतेको प्रदर्शनका क्रममा लगिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ ।

Techie IT