गृहपृष्ठ ∕ समाचारपत्र ∕ चुनाव हार्ने भएपछि चौतारा क्याम्पसमा माओवादीका विद्यार्थीको लफडा, कार्यालयमा तोडफोड चुनाव हार्ने भएपछि चौतारा क्याम्पसमा माओवादीका विद्यार्थीको लफडा, कार्यालयमा तोडफोड स्वर्णपत्र शुक्रबार, २०८१ चैत्र ८ गते, १९:१६ मा प्रकाशित समाचारपत्र सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) बाट सभापतिको उम्मेदवार बनेका अमृत श्रेष्ठले क्याम्पस प्रमुखको कार्यकक्षमा आज बिहान तोडफोड गरेका छन् । यो क्याम्पसमा ५ गते विवाद भएपछि मतदान रोकिएको थियो । स्ववियु निर्वाचनको विषयलाई लिएर अखिल क्रान्तिकारिले ध्यानाकर्षण पत्र समेत हिजो क्याम्पस प्रमुख प्रशासन लगायतलाई बुझाएको थियो । त्यसै ध्यानाकर्षण पत्रमा `हामी छलफलमा नै थियौँ आगामी ११ गते सम्ममा हामी संगठनका मात्री पाटी नेतृत्वसँग छलफल गरेर निकास दिन्छौँ´ भनेका थियौँ तर यस्तो गतिविधि हामिले सोचेका थिएनौँ´ क्याम्पस संचालक समितिका एक सदस्यले जानकारी दिए । #चौतारा क्याम्पस तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार विष्णु पौडेल पाल्पा–२ बाट पनि उम्मेदवार सिफारिस, ठाकुर गैरे दोस्रो… काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फका लागि नेकपा एमालेबाट पाल्पा क्षेत्र नं २ मा केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलसहित ४ जनाको एमालेको समानुपातिक सूचीमा झापाबाट मात्रै ९ जनाको प्रतिनिधित्व, २१ जिल्ला… काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा झापा जिल्लाबाट सबैभन्दा धेरैको प्रतिनिधित्व गराइएको छ। एमालेको केन्द्रीय कमिटीमा पनि कान्तिपुरका प्रबन्धक सिरोहिया पनि रास्वपामै मिसिने काठमाडौं । एकबेला चर्को द्वन्द्वमा रहेका रास्वपा सभापति रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका प्रबन्धक सम्भव सिरोहिया अहिले निकै नजिक बालेनको विश्वासपात्र बनिन् रक्षा बम काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् । एक लाख सवारीमा जडान गरिसकेपछि सरकारले घटाउने भयो इम्बोस्ड नम्बर… काठमाडौं । महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब लोकप्रिय १ कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची २ आयोगमा ७ दलले समानुपातिक उम्मेदवारको सूची बुझाए ३ समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना ४ सुनसरी गोली काण्डमा पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन समिति गठन ५ नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ ६ रविसँग बिच्किए बालेन, खोल्न खोजे बेग्लै पार्टी ७ ओली, देउवा र प्रचण्डसँग फेरि छलफल गर्दै प्रधानमन्त्री कार्की ८ संसद् पुनस्र्थापनाको मागसहित अदालतमा हस्ताक्षर बुझाउँदै कांग्रेस सांसद