गृहपृष्ठ ∕ समाचारपत्र ∕ कुलमानलाई प्राधिकरणबाट हटाउँदै सरकार कुलमानलाई प्राधिकरणबाट हटाउँदै सरकार स्वर्णपत्र बिहीबार, २०८१ पुस ४ गते, १३:२८ मा प्रकाशित समाचारपत्र काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउने भएको छ । स्रोतका अनुसार बिहीबारको मन्त्रिपरिषद् बैठकले कुलमान हटाउन लागिएको हो । घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएर कुनै निकायको विज्ञका रुपमा पदस्थापन गरिनेछ । घिसिङलाई सरकारले पटक पटक प्रष्टीकरण सोध्दै आएको छ । यसअघि २०७८ साउन २५ गते तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले तत्कालीन कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई ऊर्जा आयोगको विज्ञ बनाएर प्राधिकरणबाट बिदा गरेको थियो । #कुलमान घिसिङ तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार हर्क साम्पाङले गरे सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट विष्णु पौडेल पाल्पा–२ बाट पनि उम्मेदवार सिफारिस, ठाकुर गैरे दोस्रो… काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फका लागि नेकपा एमालेबाट पाल्पा क्षेत्र नं २ मा केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलसहित ४ जनाको एमालेको समानुपातिक सूचीमा झापाबाट मात्रै ९ जनाको प्रतिनिधित्व, २१ जिल्ला… काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा झापा जिल्लाबाट सबैभन्दा धेरैको प्रतिनिधित्व गराइएको छ। एमालेको केन्द्रीय कमिटीमा पनि कान्तिपुरका प्रबन्धक सिरोहिया पनि रास्वपामै मिसिने काठमाडौं । एकबेला चर्को द्वन्द्वमा रहेका रास्वपा सभापति रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका प्रबन्धक सम्भव सिरोहिया अहिले निकै नजिक बालेनको विश्वासपात्र बनिन् रक्षा बम काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् । लोकप्रिय १ सुनसरी गोली काण्डमा पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन समिति गठन २ समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना ३ ओलीलाई बयानमा बोलाउने जाँचबुझ आयोगको तयारी ४ कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची ५ नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ ६ ओली, देउवा र प्रचण्डसँग फेरि छलफल गर्दै प्रधानमन्त्री कार्की ७ रविसँग बिच्किए बालेन, खोल्न खोजे बेग्लै पार्टी ८ सरकारले चुनावको लागि वातावरण नबनाएको ओली प्रचण्डको निष्कर्ष