गृहपृष्ठ ∕ समाचारपत्र ∕ बीपी राजमार्गको क्षति निरीक्षण गर्न सडक विभाग टोली रोशीमा बीपी राजमार्गको क्षति निरीक्षण गर्न सडक विभाग टोली रोशीमा स्वर्णपत्र बुधबार, २०८१ असोज १६ गते, १४:३१ मा प्रकाशित समाचारपत्र काठमाडौं । बीपी राजमार्गको सबैभन्दा धेरै क्षति पुगेको रोशी गाउँपालिका खण्डमा सडक विभाग भक्तपुरको टोली निरीक्षणका लागि पुगेको छ। क्षतिको यकिन गर्न बुधबार बिहान पैदलमार्फत टोली रोशी पुगेको हो । निरीक्षण टोलीले रोशी गाउँपालिकाखण्डमा बाढी पहिरोले बगाएको सडक नापदेखि तत्काल कसरी, के(के काम गर्न सकिन्छ भनेर टोलीले प्रतिवेदन तयार पार्नेछ । रोशी गाउँपालिका खण्ड चौकी डाँडादेखि सिन्धुलीको सिमा नेपालथोकसम्म बीपी राजमार्ग ठाउँ ठाउँमा बाढी पहिरोले बगाएको छ । अहिले सडक बगाएको स्थानहरुमा मान्छे हिँड्न सक्ने अवस्था छैन । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार कान्तिपुरका प्रबन्धक सिरोहिया पनि रास्वपामै मिसिने काठमाडौं । एकबेला चर्को द्वन्द्वमा रहेका रास्वपा सभापति रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका प्रबन्धक सम्भव सिरोहिया अहिले निकै नजिक बालेनको विश्वासपात्र बनिन् रक्षा बम काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् । एक लाख सवारीमा जडान गरिसकेपछि सरकारले घटाउने भयो इम्बोस्ड नम्बर… काठमाडौं । महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ अब देशमा निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको प्रधानमन्त्री कार्कीको… काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । एक कार्यक्रममा उनले लोकप्रिय १ बालेन प्रधानमन्त्री बन्ने पक्का, कांग्रेस–एमाले तनावमा २ किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? ३ रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने ४ एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी ५ संसद् पुनस्र्थापनाको मागसहित अदालतमा हस्ताक्षर बुझाउँदै कांग्रेस सांसद ६ मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर आरोप ७ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ८ एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने