Techie IT
Friday, December 26, 2025 | शुक्रबार, पुस ११, २०८२
२०८२ पुस ११, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रएक्काको अध्यक्षमा पाठक

एक्काको अध्यक्षमा पाठक


सिड्नी (अष्ट्रेलिया) । अष्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलायन्स (एक्का)को हालै सम्पन्न सातौं साधारण सभाले कोमलराज पाठकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सिड्नीमा आयोजित साधारण सभाले उपाध्यक्षमा चुडामणि सिलवाल, सत्यप्रकाश कँडेल र शंकर धरेललाई निर्वाचित गरेको छ । त्यसैगरि सचिवमा योगेन्द्र पौडेल, सहसचिवमा राम चालिसे र कोषाध्यक्षमा भुवनहरि पाण्डे निर्वाचित भएका छन् ।

साधारणसभाले अनिश पुरी, अर्जुन थपलिया, भूमि सुवेदी, सुनिल सिग्देल, अरुण गौतम, दिपक पौडेल , सागरकुमार शर्मा र सुमन अधिकारीलाई निर्विरोध निवार्चित गरको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

बालेनको विश्वासपात्र बनिन् रक्षा बम

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल

प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन

काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् ।

एक लाख सवारीमा जडान गरिसकेपछि सरकारले घटाउने भयो इम्बोस्ड नम्बर…

काठमाडौं । महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

अब देशमा निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको प्रधानमन्त्री कार्कीको…

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । एक कार्यक्रममा उनले

एमालेको मतदानमा मोबाइल लान बन्देज

नेकपा एमालेले नयाँ नेतृत्व चयनका लागि जारी मतदानको नतिजा आज बेलुका १० बजेभित्रै आइसक्ने आँकलन गरेको छ ।

Techie IT