Techie IT
Wednesday, January 7, 2026 | बुधबार, पुस २३, २०८२
२०८२ पुस २३, बुधबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रमहिला आत्मनिर्भरको अध्यक्षमा सन्चमाया स्याङ्वो, सचिवमा कालीमाया वाइवा

महिला आत्मनिर्भरको अध्यक्षमा सन्चमाया स्याङ्वो, सचिवमा कालीमाया वाइवा


मेलम्ची । महिला आत्मनिर्भरता केन्द्रको ३२ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।

अधिवेशनले केन्द्रको अध्यक्षमा सन्चमाया स्याङ्वोलाई चयन गरेको छ ।

त्यस्तै उपाध्यक्षमा शोभा आचार्य चुनिएकी छिन् भने सचिवमा कालिमाया वाइवा चयन भएकी छन् । केन्द्रको सहसचिव र कोषाध्यक्षमा क्रमशः सुनिता परियार र सरिता दुलाल निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा पार्वती विक, कुमारी गुरूङ, रचना श्रेष्ठ जोशी र दुर्गा चालिसे चुनिएका छन् ।

मथुरा सापकोटाले लेखा समिति संयोजकको जिम्मेवारी पाएकी छन् भने शोविता तिमल्सिना र अश्मिता अर्याल उक्त आयोगको सदस्यमा चयन भएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

विष्णु पौडेल पाल्पा–२ बाट पनि उम्मेदवार सिफारिस, ठाकुर गैरे दोस्रो…

काठमाडौँ ।  प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फका लागि नेकपा एमालेबाट पाल्पा क्षेत्र नं २ मा केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलसहित ४ जनाको

एमालेको समानुपातिक सूचीमा झापाबाट मात्रै ९ जनाको प्रतिनिधित्व, २१ जिल्ला…

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा झापा जिल्लाबाट सबैभन्दा धेरैको प्रतिनिधित्व गराइएको छ। एमालेको केन्द्रीय कमिटीमा पनि

कान्तिपुरका प्रबन्धक सिरोहिया पनि रास्वपामै मिसिने

काठमाडौं । एकबेला चर्को द्वन्द्वमा रहेका रास्वपा सभापति रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका प्रबन्धक सम्भव सिरोहिया अहिले निकै नजिक

बालेनको विश्वासपात्र बनिन् रक्षा बम

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल

प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन

काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् ।

एक लाख सवारीमा जडान गरिसकेपछि सरकारले घटाउने भयो इम्बोस्ड नम्बर…

काठमाडौं । महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब

Techie IT