गृहपृष्ठ ∕ समाचारपत्र ∕ चौताराका माओवादी नेताहरु एमालेमा प्रवेश, अग्नि सापकोटालाई गम्भीर धम्का चौताराका माओवादी नेताहरु एमालेमा प्रवेश, अग्नि सापकोटालाई गम्भीर धम्का स्वर्णपत्र बिहीबार, २०८१ भदौ २७ गते, १४:४७ मा प्रकाशित समाचारपत्र काठमाडौं । माओवादीको प्रभाव क्षेत्र मानिने सिन्धुपाल्चोकको चौतारा–साँगाचोकगढी नगरपालिकाका दर्जनौं नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । एमालेको जागरण अभियानअन्तर्गत बिहीबार भएको एक कार्यक्रमबीच उनीहरु एमालेमा प्रवेश गरेका हुन् । एमाले प्रवेश गर्नेहरुमा माओवादीको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष विगुल तामाङलगायत दुई सय ५० भन्दा बढी रहेको युवा संघका नेता राजन दुलालले जानकारी दिए । एमाले प्रवेश गर्नेलाई केन्द्रीय नेताहरु राजन भट्टराई, महेश बस्नेत, एमाले सिन्धुपाल्चोकका ईन्चार्ज सरेश नेपाल, जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठलगायतले स्वागत गरेका थिए । #एमालेमा प्रवेश तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार कान्तिपुरका प्रबन्धक सिरोहिया पनि रास्वपामै मिसिने काठमाडौं । एकबेला चर्को द्वन्द्वमा रहेका रास्वपा सभापति रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका प्रबन्धक सम्भव सिरोहिया अहिले निकै नजिक बालेनको विश्वासपात्र बनिन् रक्षा बम काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् । एक लाख सवारीमा जडान गरिसकेपछि सरकारले घटाउने भयो इम्बोस्ड नम्बर… काठमाडौं । महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ अब देशमा निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको प्रधानमन्त्री कार्कीको… काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । एक कार्यक्रममा उनले लोकप्रिय १ बालेन प्रधानमन्त्री बन्ने पक्का, कांग्रेस–एमाले तनावमा २ किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? ३ ओली भन्छन्– छिट्टै भ्याली बाहिर जाँदैछु, तर असंवैधानिक सरकारलाई सोध्दिनँ ४ संसद् पुनस्र्थापनाको मागसहित अदालतमा हस्ताक्षर बुझाउँदै कांग्रेस सांसद ५ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य ६ एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी ७ मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर आरोप ८ गायक माहदेव भट्टको देउडा गीत ‘मेरी पुट्क्यौली’ सार्वजनिक