Techie IT
Saturday, January 3, 2026 | शनिबार, पुस १९, २०८२
२०८२ पुस १९, शनिबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रसरकारले ५७ वटा नयाँ हिमाल आरोहण खुला गर्ने, पर्वतारोहण प्रवर्द्धनमा सहज हुने

सरकारले ५७ वटा नयाँ हिमाल आरोहण खुला गर्ने, पर्वतारोहण प्रवर्द्धनमा सहज हुने


काठमाडौं । अबको एक महिनाभित्रै नेपालका आरोहणयोग्य नयाँ ५७ वटा हिमालहरु क्रमशः खुला गर्दै जाने पर्यटन विभागले जनाएको छ । पर्यटन विभागका अनुसार नेपालका आरोहणयोग्य ५७ वटा हिमालहरु अबको एक महिना भित्र नै खुल्ला गरिने जनाएको हो ।

विभागका अनुसार नयाँ हिमाल आरोहणको लागि खुल्ला गर्न नेपाल पर्वतारोहण संघसँग सहकार्य गरी अन्तिम प्रतिवेदन पर्यटन विभाग हुँदै पर्यटन मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरी सकेको छ । सरकारले आर्थिक वर्ष २०८०–८१ को नीति कार्यक्रममा आरोहणको लागि नयाँ हिमाल खुल्ला गर्ने कार्यक्रम रहेको र सोही अन्तरगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विभागलाई नयाँ हिमाल खोल्ने प्रक्रिया अगाडि बढाउनेका निम्ति पर्यटन विभागलाई निर्देशन दिएको थियो ।

हाल नेपालमा ४ सय १ वटा हिमाल आरोहणका लागि खुला रहेका छन् । त्यस मध्ये २७ वटा हिमालहरुको प्रमिट ९आरोहण अनुमति० नेपाल पर्वतारोहण संघले दिंदै आएको छ भने बाँकी रहेका हिमालहरुको प्रमिट पर्यटन विभागले दिंदै आएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमालेको समानुपातिक सूचीमा झापाबाट मात्रै ९ जनाको प्रतिनिधित्व, २१ जिल्ला…

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा झापा जिल्लाबाट सबैभन्दा धेरैको प्रतिनिधित्व गराइएको छ। एमालेको केन्द्रीय कमिटीमा पनि

कान्तिपुरका प्रबन्धक सिरोहिया पनि रास्वपामै मिसिने

काठमाडौं । एकबेला चर्को द्वन्द्वमा रहेका रास्वपा सभापति रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका प्रबन्धक सम्भव सिरोहिया अहिले निकै नजिक

बालेनको विश्वासपात्र बनिन् रक्षा बम

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल

प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन

काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् ।

एक लाख सवारीमा जडान गरिसकेपछि सरकारले घटाउने भयो इम्बोस्ड नम्बर…

काठमाडौं । महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

Techie IT