गृहपृष्ठ ∕ समाचारपत्र ∕ नातिनीको रेखदेख गर्न ममताकी आमा अमेरिकामा नातिनीको रेखदेख गर्न ममताकी आमा अमेरिकामा स्वर्णपत्र आईतबार, २०८१ भदौ १६ गते, १३:४५ मा प्रकाशित समाचारपत्र काठमाडौं । अमेरिकामा बेपत्ता नेपाली महिला ममता काफ्लेकी आमा गीता र उनका दाजु अमेरिकाको भर्जिनिया पुगेका छन् । काफ्लेको मृत शरीर लुकाएको आरोपमा ममताका श्रीमान् नरेश भट्ट थुनामा छन् । ममताकी एक वर्षकी छोरी एक्लै भएपछि रेखदेख गर्न भन्दै काफ्लेकी आमा गीता अमेरिका गएकी हुन् । ममता १५ साउनबाट सम्पर्कविहीन भएकी थिइन् । ममताको हत्याएको शंकामा प्रहरीले ७ भदौमा नरेशलाई पक्राउ गरेको थियो । #ममताकी आमा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार विष्णु पौडेल पाल्पा–२ बाट पनि उम्मेदवार सिफारिस, ठाकुर गैरे दोस्रो… काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फका लागि नेकपा एमालेबाट पाल्पा क्षेत्र नं २ मा केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलसहित ४ जनाको एमालेको समानुपातिक सूचीमा झापाबाट मात्रै ९ जनाको प्रतिनिधित्व, २१ जिल्ला… काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा झापा जिल्लाबाट सबैभन्दा धेरैको प्रतिनिधित्व गराइएको छ। एमालेको केन्द्रीय कमिटीमा पनि कान्तिपुरका प्रबन्धक सिरोहिया पनि रास्वपामै मिसिने काठमाडौं । एकबेला चर्को द्वन्द्वमा रहेका रास्वपा सभापति रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका प्रबन्धक सम्भव सिरोहिया अहिले निकै नजिक बालेनको विश्वासपात्र बनिन् रक्षा बम काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् । एक लाख सवारीमा जडान गरिसकेपछि सरकारले घटाउने भयो इम्बोस्ड नम्बर… काठमाडौं । महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब लोकप्रिय १ नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ २ कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची ३ आयोगमा ७ दलले समानुपातिक उम्मेदवारको सूची बुझाए ४ रविसँग बिच्किए बालेन, खोल्न खोजे बेग्लै पार्टी ५ समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना ६ ओली, देउवा र प्रचण्डसँग फेरि छलफल गर्दै प्रधानमन्त्री कार्की ७ संसद् पुनस्र्थापनाको मागसहित अदालतमा हस्ताक्षर बुझाउँदै कांग्रेस सांसद ८ किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ?