Techie IT
Friday, January 2, 2026 | शुक्रबार, पुस १८, २०८२
२०८२ पुस १८, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रदूतावासले भन्यो- क्यानडामा रोजगारीको समस्या छ, बुझेरमात्रै आउनू

दूतावासले भन्यो- क्यानडामा रोजगारीको समस्या छ, बुझेरमात्रै आउनू


काठमाडौं । क्यानडामा अध्ययनका लागि जाने विद्यार्थीहरूलाई दूतावासले सात बुँदे सुझाव दिएको छ । एक सूचना जारी गर्दै दूतावासले आफूले अध्ययन गर्ने कलेज, अध्ययन गर्ने विषय, लाग्ने खर्च, कलेज रहेको शहर आदीका बारेमा पर्याप्त खोजी गर्न सुझाएको हो ।

त्यस्तै अध्ययनका लागि आउनुपूर्व क्यानडामा रहेका आफन्त, साथीहरू, विद्यार्थीहरूको सोसल मिडिया नेटवर्क, सम्बन्धित शहरका गैर आवासीय नेपाल संघ लगायत संघसंस्थाहरुलाई आफू आउन लागेको ठाउँ, खर्च, रोजगारीको सम्भावनाका बारेमा बुझेर जानकारी लिएर मात्रै आउन सुझाव दिएको छ ।

क्यानडा जानासाथ रोजगारी पाइन्छ भन्ने भ्रमले धेरै विद्यार्थीहरू समस्यामा पर्ने गरेको स्मरण गराउँदै दूतावासले सम्पूर्ण आवश्यक खर्चको यथोचित प्रबन्ध गरेर मात्रै आफ्ना छोराछोरीलाई पठाउन अभिभावकहरूलाई पनि सुझाव दिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमालेको समानुपातिक सूचीमा झापाबाट मात्रै ९ जनाको प्रतिनिधित्व, २१ जिल्ला…

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा झापा जिल्लाबाट सबैभन्दा धेरैको प्रतिनिधित्व गराइएको छ। एमालेको केन्द्रीय कमिटीमा पनि

कान्तिपुरका प्रबन्धक सिरोहिया पनि रास्वपामै मिसिने

काठमाडौं । एकबेला चर्को द्वन्द्वमा रहेका रास्वपा सभापति रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका प्रबन्धक सम्भव सिरोहिया अहिले निकै नजिक

बालेनको विश्वासपात्र बनिन् रक्षा बम

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल

प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन

काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् ।

एक लाख सवारीमा जडान गरिसकेपछि सरकारले घटाउने भयो इम्बोस्ड नम्बर…

काठमाडौं । महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

Techie IT