Techie IT
Saturday, December 27, 2025 | शुक्रबार, पुस ११, २०८२
२०८२ पुस ११, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रइन्दिराको बचाउ गर्दै रविले भने- उहाँ संसारले मानेको मान्छे हो, त्यतिकै आरोप नलगाऔं

इन्दिराको बचाउ गर्दै रविले भने- उहाँ संसारले मानेको मान्छे हो, त्यतिकै आरोप नलगाऔं


काठमाडौं । संसदमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गम्भीर विवादमा मुछिएकी उपसभामुख इन्दिरा रानाको बचाउ गरेका छन् । उनले राना संसारभर चिनिएको मान्छे भन्दै ‘मान्छे चिनेर’ आरोप लगाउन चुनौती पनि दिएका छन् ।

‘सिंगो जीवन जेलमा परेका बाबुआमाको सन्तानलाई न्याय दिन संघर्ष गरेकी एउटा विषय आउनेवित्तिकै मानव तस्करको आरोप लगाउने ? यति निर्मम भयौं हामी ?’ उनले भने, ‘कसमाथि आरोप लगाएका छौं एकपटक सोची त हेरौं । संसारले मानेको व्यक्ति हो उहाँ ।’

रानालाई दुई–चार लाख रुपैयाँको खाँचो नभएकाले त्यस्तो नगर्ने उनको भनाइ थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

जाँचबुझ आयोगविरुद्धको रिट सर्वोच्चले खारेज गरिदियो

काठमाडौं । गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा बनेको जाँचबुझ आयोगविरुद्ध परेको रिटलाई

नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री

विश्वप्रकाशसँगै गगन थापाले पनि फागुन २१ को चुनाव नलड्ने

काठमाडौं । फागुन २१ गते हुने भनिएको चुनावमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उम्मेदवार नहुने बताएका छन् ।

पहिला चुनाव जितेको गोरखा २ बाट उम्मेदवार सिफारिसमा परेनन् प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिला चुनाव जितेको गोरखा– २ बाट उम्मेदवार सिफारिसमा परेका छैनन् ।

ओली, देउवा र प्रचण्डसँग फेरि छलफल गर्दै प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशिला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबिच फेरि छलफल हुने भएको छ ।

अब बिजुलीको तारमुनिको जग्गाको पनि कित्ताकाट हुने, किनबेच गर्न सजिलो…

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनि पर्ने जग्गाको पनि कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । सरकारले भूउपयोग

Techie IT